Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजीनामा दिएर चुनावी अभियानमा लाग्ने बालेनको घोषणा, झापातिरै नजर

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन्। माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि बाल... थप हेर्नुहोस्

कांग्रेसको विद्रोहमा बहुमत

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौं । नेतृत्वको लाचारीविरुद्ध युवाहरुले शुरु गरेको विद्रोह अन्ततः बहुमतका साथ अघि बढेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ। काठमाडौंस्थित भृकुटीमण्डमा आ... थप हेर्नुहोस्

आज काँग्रेस विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौं नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घ... थप हेर्नुहोस्

कांग्रेसको विशेष महाधिवेशन, गगन र विश्वप्रकाशले गरे उद्घाटन

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार सुरु भएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । कांग्रेस जिल्ल... थप हेर्नुहोस्

त्रिशूली नदीमा बसको अवशेष भेटियो

२०८२ पुष २७

ताजा नेपाल

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीस्थित त्रिशूली नदी किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशंका गरिएको छ । बस बेपत्ता... थप हेर्नुहोस्

विवत्सु थापाले उठाउँदैछन् धनकुटामा राप्रपा

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति युवाको आकर्षण बढिरहेका बेला कुनै समयका नेपाली राजनीतिका धरोहर मानिएका सूर्यबहादुर थापाका गृहजिल्ला धनकुटा जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाप्रति जनविश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ।... थप हेर्नुहोस्

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार भारतको दिल्लीमा उनको निधन भएको हो । संगीतकार तथा उनका निकट मित्र राजेश घतानीका अनुसार कार्डियाक अरेस्टका कारण तामाङको निधन भएको ह... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल र सभापति देउवाबीच भेटवार्ता

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले राजधानी घेरिसकेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पार्टीमा भेटवार्ता भएको छ। कांग्रेसमा महाधिवेशनको विवाद उत्कर्षमा पुगेका वेला शनिबार दिउ... थप हेर्नुहोस्

रास्वपाले बुझायो समानुपातिकको अद्यावधिक सूची

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ। निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्य... थप हेर्नुहोस्

सुनको मूल्य हालसम्मकै उच्च

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । आज फेरि सुनचाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको हो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको नेपाल स... थप हेर्नुहोस्