Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रास्वपाले मन्त्री र सांसदको कार्यशैलीबारे गर्‍यो आन्तरिक छलफल

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि ला... थप हेर्नुहोस्

ग्यास उद्योगले नै हाहाकार बनाए

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल आयल निगमको व्यवस्थापन र निगमका बिक्री डिपोहरूलाई विश्वास गरेन । निगमले निजी ग्यास कम्पनीहरूको सञ्चालन र वितरण व्यवस्थापनलाई चुस्त बनाउन नसक्दाको परिणाम सरकारकै पहलमा ठाउँ ठाउँमा ग्यास बिक्री कक्ष... थप हेर्नुहोस्

स्वार्थले सिद्धिदैछन् नेपालका कम्युनिष्ट

२०८३ भाद्र ३

ताजा नेपाल

भन्दा कम्युनिष्ट चरित्र र व्यवहार सामन्तवादका अवशेष एमालेका केपी ओलीको कारण जनताले दिलाएको दुई तिहाई त जोगिएन कम्युनिष्ट नाउको लुट र सत्ताको ब्रम्हलुटको छानविन अख्तियारले गर्न थालेपछि नांगा भनिएका धनाढ्य कम्युनिष्टलाई जन... थप हेर्नुहोस्

कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मै हुने, मंगलबारदेखि अधिवेशन प्रक्रिया सुरु

२०८३ भाद्र २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म नै हुने भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा नौ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यथावत् र... थप हेर्नुहोस्

सार्वजनिक लेखा समितिमा खगेन्द्रको अट्टाहास आईजीपीले बोल्दा सन्नाटा

२०८३ भाद्र २

ताजा नेपाल

काठमाडौं । स्थानीय तहको वडा सदस्य बन्नेसम्मको हैसियत नभएका राजु पाण्डे, खगेन्द्र सुनार, केपी खनाल, ज्वाला संग्रौला जस्ता सांसदले त रास्वपाको बेइज्जत गरेका छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको पोशाक खरिददेखि निर्वाचन प्र... थप हेर्नुहोस्

एमालेमा थप चर्कियो नेतृत्व र पुनर्गठनको विवाद

२०८३ भाद्र २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहप्रदेश कोशी पुगेपछि पार्टीभित्रको नेतृत्व, पुनर्गठन र संगठनात्मक बहस थप पेचिलो बनेको छ। पार्टीमा पुनर्गठन तथा नेतृत्व परिवर्तनको माग उठिरहेका बेला ओलीले त्यस्ता आवाज उठा... थप हेर्नुहोस्

सभामुखको रुलिङपछि प्रधानमन्त्री शाहलाई सदनमा जवाफ दिन दबाब

२०८३ भाद्र २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह लामो समयदेखि प्रतिनिधिसभामा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन औपचारिक रुलिङ गरेका छन्। प्रधानमन्त्रीमाथि सभामुखले रुलिङ गरेक... थप हेर्नुहोस्

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन

२०८३ भाद्र २

ताजा नेपाल

काठमाडौं । सरकारले राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। प... थप हेर्नुहोस्

वैदेशिक रोजगारीका समस्या सल्टाउन सरकार तयार, व्यवसायीले गरे आन्दोलन स्थगित

२०८३ भाद्र १

ताजा नेपाल

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्य... थप हेर्नुहोस्

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

२०८३ भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा सोमबार राति निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन्। श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा न... थप हेर्नुहोस्