Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज स्वदेश फर्किंदै प्रधानमन्त्री ओली

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कर्दैछन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । उनी हिजै अमेरिकाबाट प्रस्थान गरिसकेका छन् । यही असोज ४ गते अमे... थप हेर्नुहोस्

काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिक... थप हेर्नुहोस्

झ्याप्लेखोलाको पहिरो पन्छाएर खुलाइयो बाटो

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ। डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो। नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रस... थप हेर्नुहोस्

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्‌मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। ब... थप हेर्नुहोस्

कुन देशमा कति गते, कति बजे टीकाकाे साइत ?

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विज... थप हेर्नुहोस्

झ्याप्ले खोलाबाट आजमात्रै १५ शव निकालियो

२०८१ आश्विन १३

ताजा नेपाल

काठमाडौं । झ्याप्ले खोलामा पुरिएका थप १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ... थप हेर्नुहोस्

अध्यक्ष प्रचण्डले बाेलाए सर्वदलीय बैठक

२०८१ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प... थप हेर्नुहोस्

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानप... थप हेर्नुहोस्

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम... थप हेर्नुहोस्

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो। आज बिहान... थप हेर्नुहोस्