Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गर्मीका कारण ३१ को मृत्यु

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो एआइआरले जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीक... थप हेर्नुहोस्

घट्यो पेट्रोल, मट्टितेल र डिजेलको भाउ

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शनिबार बिहान एक बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टितेलमा एक रूप... थप हेर्नुहोस्

सार्वजनिक लेखा समितिबाट भयो राष्ट्रघात

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । देशको सम्पत्तिको रक्षा गर्ने नियामक नै भक्षक भएपछि भ्रष्टाचारले चुलिएका दलका नेताको रु ३ अर्ब ८५ करोडको टेरामक्स काण्ड चम्काउनु पनि समाजवाद नै हो । आफैं नामुद फटाहा ठूला र पुराना दलका लोभी पापी नेताको खोइरो खन... थप हेर्नुहोस्

सहकारी ठगी अभियोगमा सीबी लामा पक्राउ

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। सहकारी ठगी अभियोगमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। लामा पशुपति सेभ... थप हेर्नुहोस्

पूर्व राष्ट्रपति ट्रम्प ३४ कसुरमा दोषी ठहर

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्म न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवा... थप हेर्नुहोस्

दाङमा अटो र मोटरसाईकल ठोक्किंदा दुईजनाको मृत्यु

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको इलाका प्... थप हेर्नुहोस्

धनगढीको तापक्रम ४४.३६ डिग्री नाघ्यो

२०८१ जेष्ठ १७

ताजा नेपाल

१७ जेठ, धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४।१ डि... थप हेर्नुहोस्

म राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्थे ः डोनाल्ड ट्रम्प

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हमला गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन हमला गर्ने रुस र ताइवानमा हमला गर्ने चीन आफ्नो कार्यकालमा ... थप हेर्नुहोस्

बालिकालाइ करणी गर्ने पक्राउ

२०८१ जेष्ठ १७

ताजा नेपाल

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी ग... थप हेर्नुहोस्

आज नेपालले अमेरिकासँग भिड्दै

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग खेल्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ र... थप हेर्नुहोस्