Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हिमालयन रिु को आईपीओ मंसिर २७ गतेदेखि

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गरेको कम्पनीले २ करोड ४... थप हेर्नुहोस्

नबिल बैंकको ऋणपत्र निष्काशन खुला

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन ... थप हेर्नुहोस्

आलु र प्याजको बिक्री ठप्प भएको छ

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । तीन दिनअघिबाट आपूर्ति परिमाण कटौती गरिरहेका व्यवसायीहरूले बुधबार भने पूरै रोकेको आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले स्वदेश... थप हेर्नुहोस्

हिउँ पर्दा पनि चौरमै पठनपाठन

२०८० मंसिर २१

ताजा नेपाल

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीको जनजागृति माद्यमिक विद्यालयमा बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । २०६२ सालमा बनेका तीनवटा भवन भूकम्पले भत्किएपछि माइनस तापक्रममा समेत खुला च... थप हेर्नुहोस्

सतीशलालले भने एनसेलको कारोबार ५३ अर्ब रुपैयाँ मूल्यांकन गरेर भएको हो

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व लिने सम्झौता गरेका नेपाली मुलका व्यवसायी सतिशलाल आचार्यले कम्पनीको मूल्याङकन ५३ अर्ब रुपैयाँ गर्दै सेयर खरिद गरेको बताएका छन् । बिहीबार आचार्यको तर्फबाट एनसेलले जारी गरेको विज्ञप्त... थप हेर्नुहोस्

एमालेको सङ्कल्प यात्रा आज पर्वतमा

२०८० मंसिर २१

ताजा नेपाल

पर्वत । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्रा आज पर्वत आइपुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमा... थप हेर्नुहोस्

सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ... थप हेर्नुहोस्

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु

२०८० मंसिर २१

ताजा नेपाल

२१ मंसिर, काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छ... थप हेर्नुहोस्

एनसेल प्रकरण छानबिन गर्ने जिम्मा टंकमणिलाई

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका कान... थप हेर्नुहोस्

३० प्रतिशतसम्मको छूटमा महानगरको सुलभ फार्मेसी सेवा सुरु हुँदै

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रममा महानगरका वडाहरुमा सुलभ फार्मेसी सेवा ल्याउने बताएको थियो। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालन... थप हेर्नुहोस्