Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नीतिको चाहना पूरा

२०८० माघ २

ताजा नेपाल

पूर्व मिस इन्टरनेसनल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको थियो । भनौँ, नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भइरहेको थियो । हुन त, नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्म... थप हेर्नुहोस्

वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, १२५० बढी महिला लाभान्वित

२०८० माघ २

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले इलाम नगरपालिका ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी ... थप हेर्नुहोस्

माधव र उपेन्द्रले छेके ओली

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । मधेशको साहुकर र पहाडको जाली फटाहा भन्दा व्यवहारमा कम नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता गठबन्धनमा घुसेर माओवादी, जसपा र एकीकृत समाजवादीलाई छिन्नभिन्न बनाउने मन थियो । सम्झौता गर्ने कार्यान्वयन नगर्ने ... थप हेर्नुहोस्

हैसियत बिर्सेका डा. मिनेन्द्र !

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । कोइराला परिवारको दाश बन्नु भन्दा विद्रोह गरेर विजय गच्छदार, खुबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंहसम्मलाई साथ लिएर शेरबहादुर देउवाले पार्टी विभाजन गर्दैनथे भने अष्ट्रेलियामा बसोबास गरेका पिआरधारी डा. ... थप हेर्नुहोस्

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो, ofq’sf] cj:yf c1ft

२०८० माघ २

ताजा नेपाल

चितवन। त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। आज बिहान पौने पाँच बजेको समयमा जीप ... थप हेर्नुहोस्

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

२०८० माघ १

ताजा नेपाल

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय,... थप हेर्नुहोस्

रास्वपाका २१ नेता कार्यकर्ताले पार्टी छाडे

२०८० माघ १

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सदरमु... थप हेर्नुहोस्

एक महिनापछि धकेलियो ईपीएस भाषा परीक्षा

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त... थप हेर्नुहोस्

केही गर्दैछन् स्वास्थ्यमन्त्री, ६०–७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । यो नवजात शिशुको श्वासप्रश्वासमा समस्या हुँदा प्रयोग गरिने नाइट्रिक अक्साइड मेसिन नेपालमा अहिलेसम्म एउटा मात्रै आएको छ। त्यो गत साल मनमोहन टिचिङ अस्पतालले किनेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन... थप हेर्नुहोस्

१४ किलो सुन प्रकरण अख्तियारले केलाउँदै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्