Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१५ लाख घूससहित बनेपाका वडाध्यक्ष पक्राउ

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घूसहित बुधबार भक्तपुरको गठ्ठाघरमा रंगेहात पक्राउ परेका छन्। घरबाटो सि... थप हेर्नुहोस्

गौशाला २६ को विवरण सार्वजनिक गर्ने युट्युबर संखुवासभाबाट पक्राउ

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकी युवतीको फोटो सार्वजनिक गर्ने एकजना युवालाई प्रहरीले संखुवासभाबाट पक्राउ गरेको छ। संखुवासभाको चिचिला गाउँपालिका ३ का ३२ वर्षीय केशरमान राईलाई नेपाल प्रहरीको साइबर ब... थप हेर्नुहोस्

नागरिक लगानी कोषमा कार्की, गंगागलालमा रवि

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न तीनवटा सरकारी निकायमा नियुक्ति गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न तीन निकायमा नेतृत्व नियुक्तिको निर्णय लिएको हो। मन्त... थप हेर्नुहोस्

नक्कली रक्सी बनाउने कारखानाबाट, ९ जना पक्राउ

२०८० माघ ३

ताजा नेपाल

काठमडौँ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको ... थप हेर्नुहोस्

यसरी चलाइन्छ राष्ट्र निर्माताविरुद्धको अभियान

२०८० माघ ३

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाल राष्ट्र एकीकरण विरुद्ध लेख्ने, बोल्ने केही पात्रहरू प्रतिविम्बित उदाहरण मात्रै हुन् । पृथ्वीनारायण शाह र नेपाल एकीकरणविरुद्ध पश्चिमा इसाई मिसनरी फण्डिङ पत्रकार, बुद्धिजीवी, मिडिया हाउसहरू क्रि... थप हेर्नुहोस्

फौजी र गृहमन्त्रीको कसिया गाँठो

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । सुरक्षा फौजलाई ठाउँको ठाउँ परिचालन गरेर देशको शान्ति सुरक्षालाई चुस्त बनाउन सहज वातावरण भएको अवस्थामा पनि सरकारले जस पाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई घेराबन्दीमा पारेर शान्ति प्रक्रियाको महत्वपूर्ण ... थप हेर्नुहोस्

भुक्तानी गर्नुपर्ने अरबौंको फाइल अर्थमा

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । भाषण गर्दा समृृद्धि र विकासको गर्ने तर दोधारा, चाँदनी पूल निर्माण सम्पन्न गर्न ३ प्रतिशत बाँकी छ । त्यसका लागि रु ५ करोड भुक्तानी देउ भनेको ठेकेदारलाई अर्थले बजेट नदिँदा काम ठप्प भएको छ । आर्थिक रुपमा देश टाट ... थप हेर्नुहोस्

जलहरी भ्रष्टाचारको अभियोग लागेका थापा तीन लाख धरौटीमा छुटे

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले पशुपतिमा सुनको जलहरी चढाउँदा एक किलो भन्दा धेरै सुन भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको ... थप हेर्नुहोस्

१४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, यसरी खुल्यो घटना

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । मुगुमा एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। १४ वर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको पाइएपछि चार जना भने फरार छन्। मुगुको छायाँनाथ रारा नगरपालिक... थप हेर्नुहोस्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वाथ्य तथा जनसङ्ख्यामन्... थप हेर्नुहोस्