Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिटी एक्सप्रेसलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान प्रमुख अतिथि शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण ग... थप हेर्नुहोस्

शेयर बजारमा ३.४२ अंकको गिरावट, कारोबार रकम १ अर्व १९ करोड

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.४२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४.।८१ अंकमा ओर्लिएको छ । आज २९२ कम्पनीका ३८ ल... थप हेर्नुहोस्

नेत्रविक्रम चन्दसहित पाँच जनालाइ ३५ दिने पक्राउ पुर्जी जारी

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा ३५ दिने पक्राउ पुर्जी... थप हेर्नुहोस्

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुग्यो

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड हुन थालेको छ। सुनको भाउ सोमबार प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। प्रति तोला ८०० रुपैयाँले बढेपछि नयाँ रेकर्ड कायम भएको हो। सुन ... थप हेर्नुहोस्

भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु

२०८० मंसिर १८

ताजा नेपाल

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना आईएएफ पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहर... थप हेर्नुहोस्

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् । आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षी... थप हेर्नुहोस्

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

२०८० मंसिर १८

ताजा नेपाल

जाकर्ता । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइ... थप हेर्नुहोस्

अपाङ्ग भएको लुम्बिनी सरकार विस्तारको तयारीमा

२०८० मंसिर १८

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् । ... थप हेर्नुहोस्

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म

२०८० मंसिर १८

ताजा नेपाल

नायक पुष्प खड्काले विगत १ बर्षदेखि नयाँ फिल्म साइन गरेका छैनन् । गतबर्ष रिलिज भएका ३ वटा फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि पुष्पले नयाँ फिल्म साइन गर्न समय लगाएका हुन् । पुष्प फिल्ममा नदेखिए पनि म्युजिक भिडिय... थप हेर्नुहोस्

वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुन्जे... थप हेर्नुहोस्