Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण

२०८० माघ १

ताजा नेपाल

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

२०८० पुष २९

ताजा नेपाल

गौरीफन्टा सीमा नाकामा रहेका हेल्थ डेस्कका कर्मचारीले ५ महिनादेखि पारिश्रमिकबिनै काम गरिरहेका छन् । उनीहरुले साउनयता तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा... थप हेर्नुहोस्

१८ वटा वाणिज्य बैंकले निर्धारण गरे ब्याजदर, सिटिजन्सको ब्याजदर सबैभन्दा धेरै

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । गत ... थप हेर्नुहोस्

अफताव आलमविरुद्धको मुद्दामा सुनुवाइ शुरु

२०८० पुष २९

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरम... थप हेर्नुहोस्

उद्योगी व्यवसायीलाई पनि राष्ट्रिय मर्यादाक्रम चाहियो

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उ... थप हेर्नुहोस्

भोलिदेखि मेलम्चीको पानी उपत्यकावासीको धारामा

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । काकाकुल राजधानीले फेरि मेलम्चीको पानी पाउने भएको छ । छ महिना मर्मत गर्ने, छ महिना पानी खाने अवस्था सिर्जना भएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् । वर्षाले क्षति पुगेक... थप हेर्नुहोस्

बिदा मनाउन चन्द्रागिरी हिँडेको परिवार दुर्घटनामा

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । बिदाको दिन यसो मन टहराउन हिँडेको एउटा परिवारको अन्त्य भएको छ । शनिबार दिउँसो चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो, डा. महेशकुमार गौतमको परिवार। घुमघाम र दर्शनका लागि हिँडे... थप हेर्नुहोस्

६० अर्बको आइपीओ बिक्री गर्दै विद्युत प्राधिकरण

२०८० पुष २८

ताजा नेपाल

काठमाडौं। सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्रा... थप हेर्नुहोस्

फागुनमा माओवादीको विधान सम्मेलन

२०८० पुष २८

ताजा नेपाल

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले फागुनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर... थप हेर्नुहोस्

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

२०८० पुष २८

ताजा नेपाल

काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन ९नेशनल प्याब्सन०को २६औँ स्थापना दिवसका अवसरमा शुक्रबार विद... थप हेर्नुहोस्