Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अनलाइनमार्फत यौन धन्दा

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानम... थप हेर्नुहोस्

सडक बत्तीको बक्यौता पालिकाबाटै उठाउनु

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधि... थप हेर्नुहोस्

प्रचण्डले भने, मन्त्रिपरिषद पुनर्गठन हुँदैन

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। सरकारका पूरै मन्त्री फेरबदल हुने राजनीतिक वृत्तमा चर्चा चुलिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भ... थप हेर्नुहोस्

शेयर बजारमा ७.२९ अंकको गिरावट, ९६ करोडमै खुम्चियो कारोबार

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा गिरावट जारी रहँदा कारोबार रकम पनि खुम्चिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२९ प्रतिशतले घटेको हो । ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५१.२३ अंकमा ओर्लिए... थप हेर्नुहोस्

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७

ताजा नेपाल

१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७।६म्याग्निच्युडको भूकम्प ... थप हेर्नुहोस्

गिरिजाप्रसादको धमिजा काण्डभन्दा ४८० गुणा ठूलो प्रधानमन्त्री प्रचण्डको एनसेल काण्ड छानबिन कसले गर्ने

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक भाषण गर्दा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झँदै भावुक बन्छन् र आदर्शवादी नेताको रूपमा स्वर्गीय कोइरालाको बारेमा चर्चा गर्न पछि पर्दैनन् । उ... थप हेर्नुहोस्

शिवम् सिमेन्ट्सको विद्यालयलाई सहयोग

२०८० मंसिर १७

ताजा नेपाल

कााठमाडौं । सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ... थप हेर्नुहोस्

नेपाल हाईड्रो डेभलोपर्सले ७.३७ प्रतिशत लाभांश दिने

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल हाईड्रो डेभलोपर्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर १५ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्र... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रत... थप हेर्नुहोस्

मुख्यमन्त्री जम्कट्टेलद्वारा बोलाए सर्वदलीय बैठक

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । गत बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्री... थप हेर्नुहोस्