Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माधब नेपाल भन्छन, म डराउने र भाग्ने मान्छे होइन

२०८० श्रावण २९

ताजा नेपाल

राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै ग... थप हेर्नुहोस्

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा सुरु

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस सेवाअन्तर्गत ग्... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ ... थप हेर्नुहोस्

नबिल बैंकको स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ योजना

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब... थप हेर्नुहोस्

भगवती हाइड्रोको आईपीअ‍ो भदौ ५ गतेदेखि

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष... थप हेर्नुहोस्

लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएक... थप हेर्नुहोस्

कति हाल्छौं कमरेड महरालाई काँध ?

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौँ । अपराधमा जो जोडिएको छ ऊ सजयाको भागिदार बन्नुपर्छ । त्यो आफ्नै पार्टीको होस् कि अरु पार्टीको । सरकारमा बस्नेले सबैलई समान हिसावले कानुनी कारबाही गर्नुपर्छ । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको नौ किलो सुन तस्क... थप हेर्नुहोस्

कठै सत्ता टिकाउने सकस

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौँ । सत्तामा पुग्नेले काम गर्नु त कता हो सत्ता टिकाउनैका लागि सकस गर्नु परेपछि मुलुकले कसरी प्रगति गर्छ । स्थिर सरकारको कल्पना गर्दै जनताले कम्युनिष्टलाई दिएको झण्डै दुई तिहाईले पनि स्थायित्व दिन नसकेको मुुलुकमा अब... थप हेर्नुहोस्

सप्तकोशीमा ५६ वटै ढोका खोलियो

२०८० श्रावण २९

ताजा नेपाल

राजविराज । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ... थप हेर्नुहोस्

शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी निषेध

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार सोमबार बिहान महाकालीमा पान... थप हेर्नुहोस्