Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सन्दीपको मुद्दा फेरि पनि स्थगित

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । ४३ न्यायाध... थप हेर्नुहोस्

सरकारविरुद्ध १५ वाणिज्य बैंक गए सर्वोच्च अदालत

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । विभिन्न १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध उनीहर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल... थप हेर्नुहोस्

माछापुच्छ्रेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने बैंकको आगामी साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले असोज १८ गतेका लागि वार्षिक साधारणस... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितो... थप हेर्नुहोस्

राहत र पेन्सन बन्चित शिक्षकले सडक नछाड्ने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोल... थप हेर्नुहोस्

मुद्दाको पेसी आजै परेका कारण क्रिकेट टोलीसँगै चीन जान नपाउने भए सन्दीप

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन असोज ७ गते नै आफूविरुद्ध मुद्दाको पेसी परेकाले क्रिकेटर सन्दीप लामिछाने सँगै जान नपाउने भएका छन्।... थप हेर्नुहोस्

चार दिनदेखि अशान्त मलंगवा अझै सुनसान

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय ... थप हेर्नुहोस्

चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत, पहिलोपटक चिनियाँ उपप्रधानमन्त्री स्वागतका लागि विमानस्थलमा

२०८० आश्विन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई चीनमा भव्य स्वागत गरिएको छ। नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पहिलोपटक ‍चिनियाँ उप्रधानमन्त्री नै विमानस्थलमा आएका छन्। शनिबार बिहान हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्... थप हेर्नुहोस्

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी

२०८० आश्विन ६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज आयोजना गरेको ‘ज्य... थप हेर्नुहोस्