Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्ये रातिदेखिनै मलंगवामा कर्फ्यु

२०८० आश्विन ५

ताजा नेपाल

सर्लाही। सर्लाही जिल्ला सदरमुकाम मलंगलामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यु जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय मलंगवाले ग... थप हेर्नुहोस्

प्रतिव्यक्ति १० देखि ४० लाखसम्म उठाएर म्यानपावर सञ्चालक बेपत्ता

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौँ । नेपालमा सिन्को नभाँच्नेहरु विदेश जानका लागि लाखौं खर्च गर्छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने सोच युवामा हराउँदै गएको छ । विदेश पुग्न पाए पैसाको रुखै भेटिन्छ जस्ता सोच युवामा बढेका बेला तिनै युवाको भावना बेचे... थप हेर्नुहोस्

गुरुहरु सडकमा आउँदा ५३ लाख बालबालिका पढाइबाट वञ्चित

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौँ । अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु अन्यथा होइन तर तिनका माग कस्ता छन् भने प्रश्न उठ्छ । देशभरिका शिक्षक अहिले राजधानी थुप्रिएका छन् । शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएक... थप हेर्नुहोस्

शेयर बजारमा ४४.३४ अंकको उछालः सवा तीन अर्ब बढीको कारोबार

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम सवा ३ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ४४.३४ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२९.७८ अंकमा उक्लिएको छ । आज २७८ कम... थप हेर्नुहोस्

प्रचण्डको ८ दिने चीन भ्रमणको घोषणा: हाङजाउमा सी चिनफिङसँग भेट्ने, तिब्बतको ल्हासा पनि पुग्ने

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले यही असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्ने जनाएको हो। हाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा ... थप हेर्नुहोस्

पोल्यान्डको घोषणा अब युक्रेनलाई हतियार नदिने

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले अब युक्रेनलाई हतियार नदिने घोषणा गरेका छन् । पोल्यान्डले आफ्नो आन्तरिक रक्षामा ध्यानकेन्द्रित गर्न युक्रेनलाई हतियार नदिने जनाएको हो । हामी अब युक्रेनलाई हतियार प... थप हेर्नुहोस्

शतप्रतिशत दिन थाले बैंकले घर कर्जा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्... थप हेर्नुहोस्

२५ प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २८ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९÷८... थप हेर्नुहोस्

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भ... थप हेर्नुहोस्