Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२५ करोडका महानिर्देशकले सरकार ढाल्ने ? 

२०८० असार २६

ताजा नेपाल

काठमाण्डौ । सरकार संयुक्त त्यसमा पनि शुद्धताका प्रतिक र एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालको त्यो दश सीटे पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीको कथित सारथी छन् । तर माधव भ्रष्टाचारी माथी खनिएका छैनन् । त्यसको कारण... थप हेर्नुहोस्

विद्युत व्यापार संझौता मै शंका, ट्रान्समिसन लाइनको बाधक वन !

२०८० असार २६

ताजा नेपाल

दश वर्षमा दश हजार मेघावाट विद्युत खरिद गर्न भारत तयार भयो भनेर सरकार उफ्रियो । तर आफ्नै देशका कम्पनीले उत्पादन गरेको विजुली खरिद गर्ने अत्तो नेपालमा थापेर अपर अरुण पश्चिम सेती, अपर कर्णाली कव्ज गर्ने भारतले नेपाली शासकहर... थप हेर्नुहोस्

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच संझौता

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने संझौता भएको छ । समझदारीपश्चात सिटिजन्स बैंकका ... थप हेर्नुहोस्

प्रहरीको दुई वर्षे योजना आयो प्रम र गृहमन्त्रीबाट साथ छ : आईजीपी

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । सरकारलाई सफल बनाउन निजामती कर्मचारीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा निष्ठापूर्वक काम गर्ने सुरक्षा फौजले सरकारको निर्देशन र संगठनको आवश्यकता अनुसार अगाडि बढ्ने हो भने देशमा हलचल ल्याउँछ । अहिले त्यो... थप हेर्नुहोस्

तरलताले एकदमै सहज अवस्थामा बैंकहरु

२०८० असार २६

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले हेर्दा पनि साढे ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा बैंकहरु पुगेका छन्। वर्षको सुरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणि... थप हेर्नुहोस्

१४ दिनलाई बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२०८० असार २६

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २०,२५ अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ। राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

२०८० असार २६

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो । सीआईबी ... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ आजदेखि

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक एनए... थप हेर्नुहोस्

पलको आक्रोश : देश छोडौं कि आत्मदाह ?

२०८० असार २६

ताजा नेपाल

काठमाडौँ। नायक पल शाहले अदालतबाट सफाई पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग नहटाइएको भन्दै दुख व्यक्त गरेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा आफूसँग गरिएको कुराकानी विवादित बनेर हटाइएपछि शाहले सोमब... थप हेर्नुहोस्

सलमानमाथि पूर्व प्रेमिकाको गम्भीर आरोप

२०८० असार २६

ताजा नेपाल

मुम्बइ। सलमान खानसँगको अफेयरका कारण चर्चामा आएकी सोमी अली विगत केही दिनदेखि फेरि चर्चामा छिन्। सोमीले सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै लामो र फराकिलो पोष्ट गरिरहेकी छिन् र पोस्टमा धेरै व्यक्तिको बारेमा यस्तो सीधा कुरा ... थप हेर्नुहोस्