Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

२०८० असार २३

ताजा नेपाल

मकवानपुर। मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका(६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्... थप हेर्नुहोस्

कसैलाइ पक्रिने,नपक्रिने भनेर सोध्न जरुरी छैन, अगाडि बढ्नुस् : गृहमन्त्री

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् । अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष ... थप हेर्नुहोस्

२८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २८ गतेका लागि तय भएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबा... थप हेर्नुहोस्

सिटिजन लाइफले असार ३१ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँज... थप हेर्नुहोस्

सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । विदेशमा रहेका नेपालीलाई स... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार... थप हेर्नुहोस्

आत्तियो कि मात्तियो एमाले

२०८० असार २२

ताजा नेपाल

पैसा कुम्ल्याउने र राज्य दोहन गर्नु मात्र भ्रष्टाचार होइन् । म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने एमालेका अध्यक्ष केपी शर्मालाई नाम लेखाउन कति लोभ भएछ । जसले पशुपतिको गर्वगृहको जलरीमा आफ्नो मात्र होइन राष्ट्र... थप हेर्नुहोस्

कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न महानगरको आग्रह

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित... थप हेर्नुहोस्

तीन दिन होटल टेरेसेस बुक गरेर पूर्वराजाको जन्मदिन

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन्। बिहीबार उनी परिवारसहित सो होटल पुगेको बताइएको छ। उनी त्यहाँ तीन दिन रहनेगरी बुकिङ गरिएको... थप हेर्नुहोस्

सुस्ताएको काँग्रेसमा विद्रोहको ज्वाला

२०८० असार २२

ताजा नेपाल

काठमाडौँ । एउटा प्रजातान्त्रिक संस्कार बोकेको पार्टी नेपाली काँग्रेस संस्थापनको मनोमानीका कारण शिथिल बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जना गरेको पार्टीको संगठनात्मक गतिरोध अन्त्य गर्न महामन्त्रीद्वय गगन थाप... थप हेर्नुहोस्