Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भगवती हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमा १६ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपियाँमा निष्काशन खुला गरिएको हो । प... थप हेर्नुहोस्

सुनको मूल्य ७ सय रुपियाँ बढ्यो

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुयियाँ र तेजावी सुन प्रति... थप हेर्नुहोस्

नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थ... थप हेर्नुहोस्

साउन १ गतेबाट वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ। न्याम्सर कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै... थप हेर्नुहोस्

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज सुनवाइ

२०८० असार २४

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ। कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्... थप हेर्नुहोस्

कक्षा ११ छात्रवृत्ति कोटामा पढ्ने हो ? यस्तो छ प्रक्रिया

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन ... थप हेर्नुहोस्

सन्दीपलाई बाहिरै राखेर एसिया कप खेल्ने टोली घोषणा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरेको छ। श्रीलंकामा हुने इमर्जिङ टिम्स कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले एसीसी ... थप हेर्नुहोस्

हर्कले केन्द्रसँग मागे स्वशासनको अधिकार

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले केन्द्र सरकारसँग स्वशासनको अधिकार मागेका छन्। उनले बजेटमा धरानलाई अन्य पालिकाभन्दा विशेष प्राथमिकता दिनुपर्ने बताए। प्राथमिकता दिन नसके स्वशासन दिन माग उनले गरे। शुक्रब... थप हेर्नुहोस्

भारतले किन्ने नै हो त नेपालबाट १० हजार मेगावाट विद्युत् ? खरिद सम्झौता भारतको मन्त्रिपरिषदमा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदिएकै कारण सम्झौताहरुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको एक महत्वपूर्ण सम्... थप हेर्नुहोस्

नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

२०८० असार २३

ताजा नेपाल

पाल्पा। नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय ९कमल०को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको ... थप हेर्नुहोस्