Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अपर स्याङ्गे हाईड्रोको आईपीओ असार १० गतेदेखि

२०८० असार १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्

लिचीको दाना अड्किएर बालकको मृत्यु

२०८० असार १

ताजा नेपाल

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनल... थप हेर्नुहोस्

प्रेमसागरलाई रक्तदाता सम्राटको उपाधि

२०८० असार १

ताजा नेपाल

काठमाडौं । नेपालमै सबैभन्दा बढी पटक रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कमाचार्यलाई रक्तदाता सम्राटको उपाधि दिइएको छ। विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर ... थप हेर्नुहोस्

उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? बसपार्कबाट मात्रै छुट्छ गाडी

२०८० असार १

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुट्ने भएका छन्। काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क... थप हेर्नुहोस्

५४ सांसदको नेता बन्ने प्रचण्डको तयारी

२०८० असार १

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी गरेका छन्। मोर्चा घोषणाको लागि लामो समय तयारी गरेका प्रचण्डले एक–दुई दिनमा नै घोषणा गर्ने अन्तिम तयार... थप हेर्नुहोस्

शेयर बजारमा ५ अंकको सुधार, तीन अर्ब १६ करोडको कारोबार

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । उतारचढावका बीच साताको अन्तिम दिन आज पनि शेयर बजार बढेको छ । यो साता पाँचै दिन बजार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूच... थप हेर्नुहोस्

प्रभु बैंकले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न ऋण दिने

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले लक्ष्मी कन्टिनेन्टल प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा ऋण लगानी गर्ने भएको छ। लगानी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक इन्द्र... थप हेर्नुहोस्

शेयरबाट ४० लाख कमाउनेले ३६ प्रतिशत कर तिर्नै पर्ने

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख भन्दा बढी आम्दानी गर्ने करदाताको विवरण तयार गरेको छ । ४० लाख भन्दा बढी आम्दानी गर्ने लगानीकर्तालाई आयकरको दायारमा ल्याउने तयारी गरेको हो । आन्तरिक राजस्व विभागले कर कार्यालयहरुलाई पत्र... थप हेर्नुहोस्

वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका शंकरदास वैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज९विहीबार० वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ... थप हेर्नुहोस्