Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना, ८ जना घाइते

२०८० जेष्ठ २९

ताजा नेपाल

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु १ च ६३४५ नम्वरको कार दुर्घट... थप हेर्नुहोस्

सेयर बजारमा ७.७९ अंकको सुधार, ८९ कम्पनीको सेयर मूल्य बढ्यो

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर परिसूचक १९८७.८७ बिन्दुमा रोकिएको छ । २८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर किनबेच भ... थप हेर्नुहोस्

फोटो झुण्ड्याएर बिदा हुने हरिकृष्ण श्रीमानको इच्छा, के के थपिन्छ सुविधा ?

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। नाममात्रको प्रधानन्यायाधिश बन्न कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको दौडधूप निकै चर्को देखिएको छ । प्रधानन्यायाधीश पदमा नियुक्ति पाउनुभन्दा अगावै अनिवार्य अवकाशको पत्र पाइसकेका छन् । उनलाई संवैधानिक पर... थप हेर्नुहोस्

माधव नेपालमा किन चुलियो सरकार गिराउने असन्तुष्टि

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सरकारले घोषणा गरेको आर्थिक वर्षको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाक एमालेको भन्दा चर्को असन्तुष्टि सत्तामै रहेको नेकपा एसको रहेको छ । सत्ता गठबन्धनका दलहरुले टेका लगाएर खडा गरिदिएको माधव नेपाल नेतृत्वको नेकपा ए... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अस्पताललाई सहयोग

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । सिटिजन्स बै... थप हेर्नुहोस्

सरकारले साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सरकारले सोमबार फेरि साढे तीन अर्ब रुपैयाँ नयाँसहित २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारका लागि राष्ट्र बैंकले नयाँ ऋण उठाइदिने र पुरानो नवीकरण गरिदिन लागेको हो। सरकारले २५ अर्ब रुपैयाँ नवीकर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो। सोमबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोको आईपीओ असार ५ गतेदेखि

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारणका लागि... थप हेर्नुहोस्

दक्षिण कोरियाले ४० हजार नेपाली कामदार भर्ना गर्ने

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले सन २०२३ मा ४० हजार नेपाली कामदार भर्ना गर्ने भएको छ। आर्थिक मन्दीका कारण नेपालमा रोजगारीका अवसरहरू दिनप्रतिदिन दुर्लभ बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीका लागि खुसीको खबर आए... थप हेर्नुहोस्

पूर्वी तराईमा वर्षा, मध्य तथा पश्चिम तराईमा उखरमाउलो

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि ... थप हेर्नुहोस्