Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच संझौता

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न छुट सम्झौता भएको छ। बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो। सम्झौता ... थप हेर्नुहोस्

भ्रष्टाचारीसँग सरकार साट्दैनौ

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने ... थप हेर्नुहोस्

विवाह गर्न वडाको सिफारिस

२०८० जेष्ठ ३१

ताजा नेपाल

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको ब... थप हेर्नुहोस्

यिनै हुन् नागरिकताको पीडामा आत्मदाह प्रयास गर्ने युवा

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । राजधानीमा बसेर नागरिकताको राजनीति गर्न सजिलो छ । तर अनागरिक बन्नु पर्दाको पीडामा रहेका लाखौं नेपालीको प्रतिनिधि पात्र हुन् निरज कामत । काठमाडौंको माइतीघर मण्डलमा आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुलेको छ। मो... थप हेर्नुहोस्

सभापति देउवा पत्नीसहित सिंगापुरमा

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन्। उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। गएराति १२ बजे सिंगा... थप हेर्नुहोस्

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामानय, आजै शितल निवास फर्किने

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । अस्पतालले मंगलबार जारी... थप हेर्नुहोस्

चलचित्र ‘ऐँचोपैँचो’ भदौ १५ देखि प्रर्दशनमा आउने

२०८० जेष्ठ ३०

ताजा नेपाल

कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘ऐँचोपैँचो’को प्रदर्शन मिति तय गरिएको छ। यसअघि भदौ २९ देखि प्रदर्शनमा ल्याउने तयारी गरिएको उक्त चलचित्र भदौ १५ देखि नै प्रदर्शनमा आउने छ। भदौ २९ मा ुनाङ्गो गाउँ’ र ‘भागवत ग... थप हेर्नुहोस्

पानी झर्‍यो,मेयर हर्कका आँसु पनि झरे

२०८० जेष्ठ ३०

ताजा नेपाल

३० जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१... थप हेर्नुहोस्

शेयर बजारमा ३४.१७ अंकको उछाल, चार अर्ब नाघ्यो कारोबार

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आउँदा नेप्से २ हजार अंक माथि चढेको छ भने कारोबार रकम पनि ४ अर्ब नाघेको छ । बजार केही दिन यता निरन्तर बढिरहेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.१७ अंकले बढेको छ ... थप हेर्नुहोस्

जुवातास खेलिरहेका १३ जना, नगद ६७ हजार र १३ बुक तास सहित समातिए

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, भोटेवहालस्थित शान्तिमार्गमा बस्दै आएका शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरू... थप हेर्नुहोस्