Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पुराना दाबी भुक्तानी घटाउँदै नेको इन्स्योरेन्स

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेको इन्स्योरेन्सले छिटो छरितो दाबी भुक्तानी नै कम्पनीको व्यवसाय तथा साख वृद्धिको मुल मन्त्र मान्दै आएको छ । कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले ग्राहकहरुको मन जित्न सफल भएको हो । यसैक्रममा दाबी... थप हेर्नुहोस्

थ्री स्टार हाइड्रोको आईपीओ आजदेखि

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आज बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीको आईपीओका लागि स्थानीयले छिटोमा बैशाख २... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियममा आईपीओ बिक्री हुँदै, १ कित्ताको कति पर्छ

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ ... थप हेर्नुहोस्

सन्दीपको पेशी दीपक श्रीमानको हातमा

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो । यसअघि जाहेरवालाका कानून व्यवसायीले द... थप हेर्नुहोस्

दोब्बर भन्दा बढी मतले स्वर्णिम अगाडि

२०८० बैशाख ११

ताजा नेपाल

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्। आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद... थप हेर्नुहोस्

तीन क्षेत्रकै उपनिर्वाचन शान्तिपूर्ण

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौँ । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्... थप हेर्नुहोस्

ज्योति विकास बैंकद्वारा निःशुल्क शिविर सम्पन्न

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सच... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ९ सय घट्यो

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ, त... थप हेर्नुहोस्

शेयर बजारमा १८.८० अंकको गिरावट, तीन कम्पनीका शेयरधनी मालामाल

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १८.८० अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८५.६० अंकमा ओर्लिएको छ । आज २६५ कम्पनीका २७ लाख ३४ हजार ३ ... थप हेर्नुहोस्