Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धितोमा राखेको जग्गा बेच्दै सिद्धार्थ बैंक

२०८० बैशाख ८

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको जग्गा बेच्ने भएको छ । बैंकबाट लिएको कर्जा बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरीरनबुझाई बैंकसँग भएको ऋण कर्जासम्बन्धी शर्त उल्लघन गरेपछि बैंकले धितोमा राखिएको स... थप हेर्नुहोस्

सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश

२०८० बैशाख ८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा श... थप हेर्नुहोस्

सुनको मूल्य फेरि बढ्यो

२०८० बैशाख ८

ताजा नेपाल

  काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य केही बढेको छ । अघिल्लो दिनभन्दा तोलामा चार सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँ निर्धारण भएको... थप हेर्नुहोस्

माइखोला हाइड्रोपावरको आइपीओ आजबाट

२०८० बैशाख ८

ताजा नेपाल

काठमाडौं। माइखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गरेको छ। कम्पनीले सर्वसाधारणमा करिब १२ लाख ७० हजार कित्ता आइपीओका लागि दरखास्त खुलाएको हो। कम्पनीले आयोजना प्रभावित, वैदेशिक रोजगारीमा गएका नेपाली तथा सामीहिक लगा... थप हेर्नुहोस्

शेयर बजारमा १५.७३ अंकको गिरावट, कारोबार रकममा भने सुधार

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि गिरावट आएको छ । नेप्से दोहोरो अंकले तल झरे पनि कारोबार रकममा भने झिनो सुधार देखिएको ​ छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १५.७३ अंकले तल झरेको हो । ०.८२ प्रतिशतले बजार... थप हेर्नुहोस्

उपनिर्वाचन ः आज राति १२ बजेदेखि मौन अविध सुरु

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ ... थप हेर्नुहोस्

शितल निवासमा कस्ता भित्र्याइए ?

२०८० बैशाख ७

ताजा नेपाल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको लागि पनि पार्टीका त्यागी निष्ठावान इमान्दार भन्दा विदेशी दलाल देशको भन्दा परको भक्त वन्न रुचाउने, पार्टी भन्दा ठूला परमभक्त प्रति मोह जागेको छ । पौडेलका महामानव स्व विपी कोइरालाला... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । आज सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला... थप हेर्नुहोस्

प्रभु बैंकको नाफा १ अर्ब ९५ करोड

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले चालु आव २०७९,८० को तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेको बैंकले आज अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ... थप हेर्नुहोस्

एनएमबि बैंकको नाफा २ अर्ब ६८ करोड

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले चालु आव २०७९, ८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अव... थप हेर्नुहोस्