Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुई महिनामै टुंगिएको माया प्रेम

२०७९ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बालकोटको बार्दलीमा पुगेर हात हल्लाउलान् भन्ने कसैले सोचेका थिएनन् । तर हल्लाए । त्यहाँबाट शुरु भएको पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको माया प्रेम दुई महिना पनि ट... थप हेर्नुहोस्

पिपलपाते प्रचण्डले देखाए आफ्नो हैसियत

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको ६१औ दिनमै आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सातदलीय सत्ता–गठबन्धन टुटाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटा... थप हेर्नुहोस्

आईएमई पे र कन्काई नगरपालिकाबीच संझौता

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौ‌ । आईएमई पे र कन्काई नगरपालिकाबीच संझौता भएको छ । संझौता अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्नेछ । नगरपा... थप हेर्नुहोस्

राष्ट्रपतिमा नेम्वाङले गराए उम्मेदवारी दर्ता

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्... थप हेर्नुहोस्

राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । राजनीतिमा खिचातानी भएका कारण राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लि... थप हेर्नुहोस्

ग्लोबल आइएमईको ६४औँ एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

२०७९ फाल्गुन १३

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै दुम्कीबास शाखाको मातहतमा रहनेगर... थप हेर्नुहोस्

राष्ट्रपतिमा रामचन्द्र पक्का

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षको हैसियतमा पुग्यो। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिले प्रधानम... थप हेर्नुहोस्

फेरियो राजनीति, एक्लिए ओली

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । ४ मंसिरमा भएको आमनिर्वाचनका बेला र नतिजा आइसक्दासम्म नेपाली राजनीतिमा पाँचदलको ‘दबदबा’ जस्तै थियो। यद्यपि चुनावअघि बनेको पाँचदलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपा बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि... थप हेर्नुहोस्

आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंक निर्देशन

२०७९ फाल्गुन १२

ताजा नेपाल

१२ फागुन, काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा प... थप हेर्नुहोस्