Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कार्यकारी अध्यक्ष अधिकारीलाई तीन दिने स्पष्टीकरण

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले... थप हेर्नुहोस्

वैशाख १५ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौँ । तेस्रो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका छन् । प्रधानमन्त्री दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको य... थप हेर्नुहोस्

न्यायाधीस गिरीकी पत्नी आरती पनि पक्राउ, यस्तो लाग्यो आरोप

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । बैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । सरकारी कागज किर्ते मुद्दामा फरार उनी बाँकेको नेपालगन्जबाट पक्राउ परेकी हुन् । न्यायाधीश गिरीमाथि बैवाहिक बलात... थप हेर्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीले ११ वैशाखमा पुनः विश्वासको मत लिने

२०८० बैशाख ४

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले... थप हेर्नुहोस्

शेयर बजारमा २३.६४ अंकको गिरावट, ९२ करोडको कारोबार

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसै... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र ल्याण्डमार्क होटेलबीच सम्झौता

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि’ को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । स... थप हेर्नुहोस्

थ्री स्टार हाइड्रोको आईपीओ बैशाख ११ गतेदेखि

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओका लागि स्थानीयले छिटोमा बैशाख २५ ग... थप हेर्नुहोस्

अध्यक्ष ओलीलाई भाइरल ज्वरो

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या आएको हो। ज्वरोका कारण उनलाई अहिले चिकित्सकहरुको सल्लाहअनुसार एन्टिबायोटिक औषधि दिइएको छ। उनी अहिले बालकोटस्थित... थप हेर्नुहोस्

रवि लामिछानेका चालक घरको छतबाट खसेर गम्भीर घाइते

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका छन्। सोमबार बिहान करिब ४ बजे भरतपुर महानगरपालिका ११ स्थित लामिछाने बसेको घरको छतब... थप हेर्नुहोस्