Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संक्रमण बड्यो, आइसीयुमा आठ, सीसीयुमा पाँच जना

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्... थप हेर्नुहोस्

एनएमबि बैंक र खल्तीबीच संझौता

२०७९ चैत्र २६

ताजा नेपाल

खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ। अब एनएमबि प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिङ्क गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन्। खल्ती प्रय... थप हेर्नुहोस्

राष्ट्र बैंक निर्देशनपछि सामुदायिक लघुवित्तले घटायो लाभांश

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्र बैंक निर्देशन अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । संस्थाको चैत ९ गतेको बैठकले आव २०७८,७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकको ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ चैत्र २६

ताजा नेपाल

सिद्धार्थ बैंकले लिमिटेडले ८९ हजार ३५३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान सेयरधनीहरु रजनी प्रधानको नाममा रहेको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्रीमा ल्याएको बैंकल... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार किनबचे भइरहेकै मूल्यमा कारोबार भएको हो । आज छापावाल सुन प्रतितोला तोलाको १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोल... थप हेर्नुहोस्

कहिले टुंगिन्छ प्रधानमन्त्रीज्यू तपाईंको भागवण्डा ?

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं। वकिास र समृद्धिका डंका पिट्न कोही पछि पर्दैनन् तर सरकार बन्नै मुस्किल बनेपछि काम गर्नै मुस्किल पर्ने गरेको इतिहास हाम्रा अगाडि छ । चैत २२ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले श... थप हेर्नुहोस्

सन्दिपको मुद्दाको सुनवाई आज

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ। जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझको बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो। अघिल्... थप हेर्नुहोस्

एटिएमबाट दुई घण्टामै लुटियो १ करोड ४० लाख डलर लुटिएपछि…

२०७९ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने... थप हेर्नुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले निकास पाउला त ?

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ... थप हेर्नुहोस्

अभिभावकमारा स्कुललाई बालेनको डण्डा

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । निजी स्कुलको लुटतन्त्र रोक्ने र नीति नियममा बाँध्ने हिम्मत कुनै पनि सरकारले गर्न सकेनन् । जुनसुकै सरकार पनि तिनै लुटाहाका पक्षमा लागिरहेका बेला काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य ... थप हेर्नुहोस्