Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मकर जितुमायाको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज २२ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र आईपीओ भर्न पाइने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुन प्रतितोला २ हजार रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रु... थप हेर्नुहोस्

सन्दीपको भविष्य घिमिरेको हातमा

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अ... थप हेर्नुहोस्

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो... थप हेर्नुहोस्

थ्री स्टार हाइड्रोले आईपीओ निष्काशन गर्ने

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनबाट चैत्र १७ गते आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले आ... थप हेर्नुहोस्

१३ डिआइजीका लागि १८ प्रतिस्पर्धी

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीको १३ डिआइजी पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन्। उनीहरुलाई केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ। नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो। एसएस... थप हेर्नुहोस्

सौगात र श्रृष्टिको यात्रा किन मोडियो ?

२०७९ चैत्र २२

ताजा नेपाल

६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टा ग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएकी छिन् । कुनै समय सौगात र श्रृष्टीका थुप्रै तस्विर इन्स्टा ग्राममा भेटिन्थे । तर, अ... थप हेर्नुहोस्

कुखुराको मूल्य घट्यो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ... थप हेर्नुहोस्

लामिछानेलाई आज अदालतले के गर्ला ?

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ। मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न न... थप हेर्नुहोस्

सिक्किम हिमपहिरोमा तीन नेपालीसहित सात जनाको ज्यान गयो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। सिक्किमको गान्तोक नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा अन्य चार जनाको मृत्यु भएको जनाइएको छ। हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ। मृ... थप हेर्नुहोस्