Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भूगोल इनर्जीको आईपीओ बिक्री खुला

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख ८८ हजार १०७ कित्ताको प्रति कित्ता १ सय रुपयाँ अंकित मूल्यमा १० करो... थप हेर्नुहोस्

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीशविरुद्ध पक्राउ पुर्जी जारी

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अ... थप हेर्नुहोस्

कस्तो बन्यो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक ग... थप हेर्नुहोस्

सम्मानजनक ठाँउ खोज्दा मन्त्री मण्डल अधुरो, काँग्रेसभित्र चम्कदैछ घोचपेच !

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाण्डौ । सम्मान जनक माग नपाए सरकारमा नजाने डा. शेखर पक्षको घुर्किले १०६ दिनमा सातौ पटक विस्तार भएको मन्त्री परिष्दले चैत १७ गते पूर्णता पाएन् । एउटा मन्त्रालय हो भने गतिलो देउ न भन्ने जनमत पार्टीले जनताको सरोकारसँग जो... थप हेर्नुहोस्

नेताकै लोभमा फस्यो देश

२०७९ चैत्र २२

ताजा नेपाल

राजनीतिमा निष्ठा र त्याग नभएका कारण मन्त्रिपरिषद् विस्तार गर्न र दलहरूबाट आकांक्षी छनोट गर्ने नेतृत्व हम्मे हम्मे प¥यो । यो बेला कसैलाई संसदमा प्रवेश गर्नुछ, कसैलाई मालदार मन्त्रालयको मन्त्री बन्नुनै राजनीति गर्नु छ । जो... थप हेर्नुहोस्

शिक्षा र स्वास्थ्य मानिसको पहिलो आवश्यकता हो

२०७९ चैत्र २२

ताजा नेपाल

० अमित कुमार लामा, वडाध्यक्ष माडी नगरपालिका वडा नं.१  राजनीतिलाई फरक दृष्टिकोबाट बिश्लेषण हुँदै गईरहेका वर्तमान अवस्थामा केही यस्ता ब्यक्तिहरू छन् जस्ले नेपाली राजनीतिलाई समाजको उन्नतीसंग जोडेका छन् । गाउँको बिकास र स... थप हेर्नुहोस्

शेयर बजारमा ८.३९ अंकको हरियाली, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५।०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ । आज म्यानु एण्ड प्र... थप हेर्नुहोस्

३ दिन पछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हन्। यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले चैत २९ देखि बैशाख ४ गतेसम्म ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएकोछ। बैंकले ‘महाल... थप हेर्नुहोस्

ट्रम्पलाई आत्मसमर्पण गराउने यिनै हुन् पोर्नस्टार

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरह... थप हेर्नुहोस्