Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रमले रास्वपालाई किन रोक्न चाहेनन् ?

२०७९ माघ २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनभित्रै भाँडभैलो शुरु भएको छ । रास्वपालाई सरकारबाहिर जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले नमानेको एमालेले आरोप लगाएको छ । प्रधानमन्त्री दाहालले... थप हेर्नुहोस्

काठमाडौंमा देखियो बर्डफ्लू

२०७९ माघ २४

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारी सुस्ताएको बेला फेरि बल्र्डफ्लुको आतंक शुरु भएको छ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु ... थप हेर्नुहोस्

टर्कीमा १२ घण्टा नबित्दै ७.५ म्याग्निच्यूडको अर्को शक्तिशाली भूकम्प गएको छ।

२०७९ माघ २३

ताजा नेपाल

टर्कीमा सोमबार अपरान्ह अर्को शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही बेरअघि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो। यसअघि सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर १२ सयभन्दा धेरैले ज्या... थप हेर्नुहोस्

काङ्ग्रेस सरकारमा सहभागी नहुने ,डा. शेखर कोइराला

२०७९ माघ २३

ताजा नेपाल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज चितवनमा पत्रकारहरुसँग क... थप हेर्नुहोस्

नेविसंघका दुई घटक बीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

२०७९ माघ २३

ताजा नेपाल

२३ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट... थप हेर्नुहोस्

रविलाई १२ प्रश्न तथ्य आधारहीन छन्

२०७९ माघ २३

ताजा नेपाल

१. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो २. आफ्नो देश नेपाल फर्किए जोखिममा पर्छु भनेर उनले अमेरिकी नागरिक बन्न निवेदन दिएका हो... थप हेर्नुहोस्

महंगियो सुन

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै तेजाबी सुन पनि १ लाख ४ हजार १ सय रुपैयाँ रुपैयाँमा कारोब... थप हेर्नुहोस्

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला निर्विरोध हुने

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदैछ। सोमबार बिहान ११ बजेर ५९ मिनेटमा सुरु हुने राष्ट्रियसभा बैठकमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ। उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्... थप हेर्नुहोस्

टर्की भूकम्पमा ९० जनाको ज्यान गयो

२०७९ माघ २३

ताजा नेपाल

एजेन्सी । टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अ... थप हेर्नुहोस्

दलका प्रमुख सचेतक बोलाएर बालुवाटारमा छलफल

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्। केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छ... थप हेर्नुहोस्