Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मर्यदाक्रम घटाएउने तयारीले न्यायलय तरंगित

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन्। संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम सम्पन्न

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै बिभिन्न कार्यक्रम गरेको छ। यस अन्तर्गत बैंकले देशका बिभिन्न क्षेत्रमा सामाजिक हितलाई ध्यानमा राख्दै सघाएको जानकारी दिएको हो। बैंकले पोखरा मह... थप हेर्नुहोस्

एनआइसी एसिया बैंकले लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बेच्दै

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्त्वमा रहेको नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत् बिक्री गरिने बैंकले जानकारी दिएको छ। सेयरका खरिदका लागि बैंक वित्... थप हेर्नुहोस्

सिटी होटलले पनिआईपीओ निष्काशन गर्ने

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि बैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि बैशाअ २५ गतेदे... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रतितोल... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजी बजारमा दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.७० प्रतिशतले बढेर १९.६ को विन्दुमा कायम भएको छ । यस दिन २६१ कम्... थप हेर्नुहोस्

बालेन साहविरुद्ध प्रर्दशन

२०७९ चैत्र १३

ताजा नेपाल

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले... थप हेर्नुहोस्

यसरी पुग्दैछ भ्यागुताको धार्नी

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । मन्त्रालयको संख्या संविधानले नै सीमित गरिदिएको छ । तर सरकारलाई समर्थन दिएका दलहरुलाई ठूला, मालदार र धेरै मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री... थप हेर्नुहोस्

मन्त्री टुंग्याउँदै काँग्रेस

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार बैठक मंग... थप हेर्नुहोस्

सरकार यिनको आँसुले पोल्दैन ?

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौँ । सरकार नभएको होइन, तीन तहको सरकार छ । तर न्याय पाइँदैन । उखु किसानका मुद्दा होस् वा मिटर व्याजीको पीडा होस् सिंहदरबारलाई नै गुहार्नु पर्ने बाध्यता छ । महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्या... थप हेर्नुहोस्