Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अझै छैन पूर्णताको सुरसार, निशाना अर्कैतिर

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौं। विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता लिने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको चार दिन भइसक्दासमेत सरकारलाई पूर्णता लिन सकेको छैनन्। सरकारलाई विश्वासको मत लिएका सबै दलले सरकारमा स... थप हेर्नुहोस्

कसैगरी पनि मिल्दैन मन्त्रालय भागवण्डा

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सत्तामा साझेदार रहेका सबैलाई मालदार र धेरै मन्त्रालय चाहिएको छ । मन्त्रालयको संख्या सीमित भएपछि सबैको आकांक्षा पूरा होस् कसरी ? प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गहन... थप हेर्नुहोस्

निर्यात वृद्धि गर्न सरकारले आवश्यक नीति बनाउने उपप्रधानमन्त्री श्रेष्ठको दावी

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै उत्पादन भएका वस्तुको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम हुने जनाएका छन् । यसका लागि सरकारले आवश्यक नीति–नियम बनाउने उनले दावी ग... थप हेर्नुहोस्

छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विष... थप हेर्नुहोस्

२०८० सालमा बैंक कति दिन बिदा हुन्छ ?

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले विसं. २०८० का लागि शनिबार बाहेकको बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आज उक्त सूची सार्वजनिक गरेको हो । विभिन्न ३५ प्रकारका बिदाको सूची प्रकाशत गर... थप हेर्नुहोस्

आइएमई मोटर्स र नबिल बैंकबीच सम्झौता

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैं... थप हेर्नुहोस्

सेयर बजार १८.१५ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक १८.१५ अंकले घटेर परिसूचक १९१५.१४ बिन्दुमा रोकिएको छ । २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर १ अर्ब ४१ करोड... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १२ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी ... थप हेर्नुहोस्

पूर्व राजालाई फकाउँदै राप्रपा

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । राप्रपाको आशा मरेपछि पूर्व राजा दुर्गा प्रसाईहरुको अतिथि बन्न बाध्य भएका छन् । सबैले आशा देखाउन तर पार लगाउने छाँटकाँट कतै नदेखिएपछि देश विदेशको दौडधूपमा छन् पूर्व राजा ज्ञानेन्द्र शाह । राजतन्त्रको वाकालत गर्... थप हेर्नुहोस्

युक्रेन युद्ध अन्त्यको संकेत

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, ‘पश्चिम र किएभ’ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार... थप हेर्नुहोस्