Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपति बाइडेनको घरमा किन पस्यो गुप्तचर

२०७९ माघ ८

ताजा नेपाल

बीबीसी। अमेरिकाका राष्ट्रपति जो बाइडेनको घरमा त्यहाँको अनुसन्धान व्युरो एफबीआईले छापा मारेको छ। डेलावेयरस्थित राष्ट्रपति बाइडेनको घरमा अमेरिकी न्याय विभाग (डीओजे) अनुसन्धानकर्ताहरूले छापा मारेर १३ घण्टाको खोजीमा छ वटा थप... थप हेर्नुहोस्

उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन ओलीको आग्रह

२०७९ माघ ८

ताजा नेपाल

भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । भेटवार्तामा एमाले अध्य... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारी अचानक बिजुक्छेँ निवास पुगेपछि

२०७९ माघ ८

ताजा नेपाल

भक्तपुर। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच शिष्टाचार भेटवार्ता भएको छ। भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्,... थप हेर्नुहोस्

कम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव

२०७९ माघ ८

ताजा नेपाल

झापा । आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ । गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचा... थप हेर्नुहोस्

आज सोनाम ल्होछार पर्व

२०७९ माघ ८

ताजा नेपाल

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाड... थप हेर्नुहोस्

सुर्खेतमा गाडी दुर्घटना : ४ जनाको मृत्यु

२०७९ माघ ८

ताजा नेपाल

काठमाडौं । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा। प्र ०१०२६च ९२१३ नम्बरको ड... थप हेर्नुहोस्

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन्। काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङल... थप हेर्नुहोस्

मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

२०७९ माघ ६

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्प... थप हेर्नुहोस्

पशुपति दर्शन भन्दै भारतीय जासुस बालुवाटारमा

२०७९ माघ ६

ताजा नेपाल

काठमाडौं। नेपालका राजनीतिक समीकरणहरु बन्ने भत्कने क्रम जारी रहेका बेला आन्तरिक राजनीतिमा खेल्नका लागि भारतीय जासुस सामन्त गोयल दुई दिनका लागि नेपाल आएर फर्किएको पाइएको छ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहा... थप हेर्नुहोस्

प्रचण्डलाई काउन्टर दिने ओलीको यस्तो योजना

२०७९ माघ ६

ताजा नेपाल

काठमाडौं । राष्टपतिको निर्वाचन नजिकिएसँगै एमाले र माओवादीबीच विश्वासको संकट पैदा भएको छ । दुई दलबीच अविश्वास पैदा हुन थालेको नेताहरुको लवजबाट थाहा हुन्छ । आज सभामुखको निर्वाचनलगत्तै बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्... थप हेर्नुहोस्