Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

श्रमिकको हित बढाउन साउदी राजकुमारलाई प्रधानमन्त्रीको आग्रह

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल ... थप हेर्नुहोस्

अड्कियो चोलेन्द्र श्रीमानको महाअभियोग प्रस्ताव

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। संसद अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्ध लागेको मह... थप हेर्नुहोस्

सुदूरपश्चिमको पीडाले छट्पटिएको युवा

२०७८ चैत्र १

ताजा नेपाल

ज्वाला शर्मा सुशासन र समृद्ध राष्ट्रका लागि लेखन क्षेत्रले होस् वा सामाजिक क्षेत्रको पाटोमा होस् जनतासँग जोडिएको विषयलाई सबै क्षेत्रले स्वीकार गर्दछ । प्रदूषित राजनीतिले देशमा द्वन्द्व चर्काउँछ, त्यो द्वन्द्व हटाउ... थप हेर्नुहोस्

अनिश्चितकालका लागि बन्द भयो लाइसेन्सको नयाँ आवेदन

२०७८ चैत्र १

ताजा नेपाल

काठमाडौं । सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि न... थप हेर्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

२०७८ चैत्र १

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक ब... थप हेर्नुहोस्

गलेकै हो त रुस ?

२०७८ चैत्र १

ताजा नेपाल

बेइजिङ । रुसले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघिसकेको छ । हातहतियार र सैन्य शक्तिका आधारमा विश्वकै शक्तिशालीमध्येको एक रुसले तीन–चार दिनमै युक्रेनमाथि नियन्त्रण कायम गर्ने र आफूअनुकूलको नेतृत्वमार्फत शासन सञ्चालन ग... थप हेर्नुहोस्

दशगजामा बन्दैछ ड्यामसहित सडक, सरकार रमिते

२०७८ फाल्गुन ३०

ताजा नेपाल

परासी । नेपालको राजनीतिक अस्थिरताको फाइदा सबैभन्दा बढी छिमेकी देश भारतले लिने गरेको छ । भारतले दशगजानजिकै एकतर्फी रूपमा ड्यामसहितको सडक निर्माण गरिरहेको छ । दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एक... थप हेर्नुहोस्

सपूतको गीतमा प्रचण्डको प्रतिक्रिया

२०७८ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् । धनगढीमा सञ्चारकर्मी... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

२०७८ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन्... थप हेर्नुहोस्

एमालेबाट निष्कासित १४ सांसद पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश

२०७८ फाल्गुन २९

ताजा नेपाल

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश भएको छ । न्यायाधीश... थप हेर्नुहोस्