Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विचौलियाले बढाए मन्त्रालयमा दुर्गन्ध

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कर्मचारीको रक्षक नै भक्षक भयो भने त्यसले मन्त्रालयको काम त के विभागीय योजनाहरू समेत समयमा सफल बनाउँदैन । यसको नमूना बनेका छन् भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ । छोटो समयका लागि शिवहरि सापको... थप हेर्नुहोस्

चिनियाँ राजदूतले भेटिन् सभामुख

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो राजदूत यान्छीले सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् । उनीहरूबीच करिब एक घण्टा कुरा... थप हेर्नुहोस्

प्रचण्ड परिवारका आधा दर्जन सदस्य माओवादी केन्द्रीय कमिटीमा

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा... थप हेर्नुहोस्

फेरी गल्ती गरे नोबेल कलेजको सम्बन्धन खारेज गर्न संसदीय समितिको निर्देशन

२०७८ फाल्गुन २३

ताजा नेपाल

संसदीय समितिले नोबेल कलेजले अब पनि कानुन उल्लंघन गरे नियमानुसार सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ । सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले अतिरिक्त शुल्... थप हेर्नुहोस्

प्रचण्डले छोरी,ज्वाईंलाईनै केन्द्रीय सदस्य बनाए

२०७८ फाल्गुन २३

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान ... थप हेर्नुहोस्

कहाँबाट छिर्यो अर्ली इलेक्शनको कुरा

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेताहरु आफूलाई सजिलो पर्दा चुनावको कुरा गर्छन् भने गाह्रो पर्दा चुनावट टार्ने कुरा गर्छन् । देशमा फेरि ‘अर्ली इलेक्शन’को विषयले प्रवेश पाएको छ । सुरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनक... थप हेर्नुहोस्

पुजाले सार्वजनिक गरिन् नयाँ प्रेमी

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन्... थप हेर्नुहोस्

युट्युबरलाई कस्दै सरकार

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रस... थप हेर्नुहोस्

अनलाइन टिभी चलाउन ५ लाख तिरेर लाइसेन्स पाईने

२०७८ फाल्गुन २२

ताजा नेपाल

सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । अहिले अत्यधिक जनगुनासो आइरहेको युट्यूव च्यानलका लागि पनि वाध्यकारी हुने गरी यो व्यवस्था गरिएको देखिन्छ । सञ्चार ... थप हेर्नुहोस्

संसद विघटन गर्ने माधव नेपालको धम्की

२०७८ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर... थप हेर्नुहोस्