Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेन साह बने काठमाडौं महानगरको मेयर

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकि... थप हेर्नुहोस्

बालेन शाहको विजय र्‍यालीको रुट यसप्रकार छ

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्‍यालीको रुट तय भएको छ । अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबा... थप हेर्नुहोस्

बलात्कारी प्रिन्सिपल पक्राउ

२०७९ जेष्ठ १२

ताजा नेपाल

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू... थप हेर्नुहोस्

राखीको लुगाले बिहे भाँडियो

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । राखी सावन्तले आफ्नो वर्तमान प्रेमी आदिललाई पूर्व प्रेमिका दुर्रानीको फोन आए लगत्तै आदिलसँग विवाह गर्ने घोषणा गरेकी छिन् । राखीले यसै महिनाको सुरुवातमा आफ्नो नयाँ सम्बन्ध सार्वजनिक गर्नुका साथै आफूभन्दा ६ वर्ष ... थप हेर्नुहोस्

१२ कक्षाको परीक्षा समय फेरियो

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय... थप हेर्नुहोस्

बुथ कब्जा हुँदा पनि प्रहरी निरिह बन्यो : ओली

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध... थप हेर्नुहोस्

बिशलाख खर्चगरेर मानिस कुकुर बनेपछी

२०७९ जेष्ठ १२

ताजा नेपाल

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुक... थप हेर्नुहोस्

जसले सांसद छोडेर मेयरमा लडे सबै हारे

२०७९ जेष्ठ १२

ताजा नेपाल

स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् । प्रदेश १ ... थप हेर्नुहोस्

दाङ तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

२०७९ जेष्ठ ११

ताजा नेपाल

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । ... थप हेर्नुहोस्

गहुँपछि भारतले लगायो चिनी निर्यातमा रोक

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल... थप हेर्नुहोस्