Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विजयलाई छाडेर अघि बढिन् रेनु

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।आज बिहानसम्म ८८ हजार २८४ मत गनिसक्दा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताल कायमै राखेकी छन् । पछिल्लो मत पर... थप हेर्नुहोस्

बालेनले बढाए अग्रता, धेरै पछाडि काँग्रेस एमाले

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । एमालेका उम्मेदवार केशव स्थापित... थप हेर्नुहोस्

एमालेलाई कहाँ कहाँ दियो गठबन्धनले धक्का

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई क्विन्टल र अरुलाई पाउको संज्ञा दिएको एमाले चुनावी परिणामपछि निकै सोचविचारपूर्ण अवस्थामा पुगेको छ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिक... थप हेर्नुहोस्

आरजु म्याडमलाई करोड बुझाएर लाए लामाले फुली

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सरकारले वैशाख २१ गते एआईजीका निम्ति सिफारिश भएका सशस्त्र प्रहरीका डिआईजी नारायण दत्त पौडेललाई शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकबाट एआईजीमा बढुवा गरेको छ । वैशाख २३ गते नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामाक... थप हेर्नुहोस्

विद्यार्थीले गुरुलाइ हराएपछि चुनाब हारेका गुरुलाई काँधमा बोकेर खुशी साट्दै

२०७९ जेष्ठ ६

ताजा नेपाल

बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै र... थप हेर्नुहोस्

बर्दिवासमा मेयर र उपमेयरमा बागी निर्वाचित काँग्रेसको जमानत जफत

२०७९ जेष्ठ ६

ताजा नेपाल

महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प... थप हेर्नुहोस्

ओलीलाई झन धक्का, दमकमा राप्रपाले मार्यो बाजि

२०७९ जेष्ठ ६

ताजा नेपाल

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थाप... थप हेर्नुहोस्

माल्भिकाले मागिन् माफी

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले सामाजिक सञ्जालमार्फत माफी मागेकी छन्। सामाजिक सञ्जाल टिकटकमार्फट पीडितले आफूमाथि बलात्कार भएको विषयमा सुब्बालाई भन्दा वेवास्ता गरेको आरोप लगाएकी थिइन्। पीडितको कुरापछि सामाजिक ... थप हेर्नुहोस्

गोरखामा बाबुराम असफल, प्रचण्ड सफल

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। योसँगै माओवादीले गोरखाका ११ मध्ये ९ पालिकामा जित हात पारेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत... थप हेर्नुहोस्

पल शाहको मुद्दा एकहप्ता धकेलियो

२०७९ जेष्ठ ५

ताजा नेपाल

अभिनेता पल शाहको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसा... थप हेर्नुहोस्