Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बत्ती झ्यापझ्याप जानथालेपछि एमडीलाई आपत

२०८२ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । बिना कारण बत्ती झ्याप झ्याप जान थालेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य खेदो खन्ने काम हुने थालेपछि शाक्यले प्राविधिक समस्याका कारण काठमाडौं लगायत देशका धेरै स... थप हेर्नुहोस्

डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलका नेता तथा कार्यकर्ताले सहकारीका नाममा जनताको रगत पसिना बेपत्ता बनाइरहेका बेला सर्वोच्च अदालतले डेढ महिनाभित्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न परमादेश दिएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र... थप हेर्नुहोस्

कांग्रेस–एमालेले लगाए ह्विप

२०८२ बैशाख २८

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारक... थप हेर्नुहोस्

एमाले धनुषाको अधिवेशनमा दुई गुटबीच कुटाकुट अध्यक्षका उम्मेदवार नै धर्ना बसे

२०८२ बैशाख २३

ताजा नेपाल

जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ । विवादका कारण मतदान ... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ। केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस... थप हेर्नुहोस्

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

इजरायलमा भीषण आगलागी

२०८२ बैशाख १८

ताजा नेपाल

तेल अभिभ । इजरायलको जेरुसेलम बाहिरको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आगो अनियन्त्रित बन्दै गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्नु परेको छ । आगोका कारण जेरुसेलमको आकाशमा धुवाँको कालो बादल देखिएको छ । यस डढेलोलाई... थप हेर्नुहोस्

बजेट निर्माण अघि सरोकारवालाको सुझाव

२०८२ बैशाख १२

ताजा नेपाल

  काठमाडौं । आगामि आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा सरकार जुटिरहेको छ । खासगरी अर्थतन्त्रमा देखिएको शिथिलता, स्रोतको चाप, निजी क्षेत्रमा देखिएको उदासिनता र न्युन विकास खर्च जस्ता समस्या देशले खेपिरहेको अवस्थ... थप हेर्नुहोस्

तोलमै ७ हजार ५ सयले घट्यो सुनको मूल्य

२०८२ बैशाख १०

ताजा नेपाल

काठमाडौं । बैशाख १० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। अघिल्लो दिन अर्थात मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन, यस दिन उच्च दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस द... थप हेर्नुहोस्

सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ ।

२०८२ बैशाख ८

ताजा नेपाल

अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम ... थप हेर्नुहोस्