Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ग्यासको मूल्य घटेको चाहिँ किन देखेन निगमले ?

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य चार रुपैयाँ बढाएको छ। आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्य सूची अनुसार नयाँ मूल्य तोकिएको उल्लेख हो। आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुप... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि अलर्ट जारी गरेको छ । रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण ल... थप हेर्नुहोस्

मेनपावरले पनि पाउने भए कोरियामा कामदार पठाउन

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको कोरियामाअब मेनपावर कम्पनीले पनि कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन स... थप हेर्नुहोस्

लघुवित्त पीडितसँग आज पनि वार्ता

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो । ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै... थप हेर्नुहोस्

महासंघका अध्यक्ष ढकालले भेटे युएई र मङ्गोलियाका राजदूत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधवार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम... थप हेर्नुहोस्

लघुवित्त सङ्घर्ष समितिलाई वार्तामा आउन अर्थमन्त्रालयको आह्वान

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका ... थप हेर्नुहोस्

नेप्से परिसूचकमा सामान्य गिरावट

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ । आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ ... थप हेर्नुहोस्

सुनको भाउ घट्यो

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ। आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनक... थप हेर्नुहोस्