Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।


सम्बन्धित समाचार