Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

पूर्णबहादुर कांग्रेसले माग्यो ७ दिने स्पष्टीकरण

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई ७ दिनभ... थप हेर्नुहोस्

कम्बोडिया र स्वीटजरल्यान्डको सम्पत्ति कहिले फिर्ता हुन्छ ?

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । राज्यतहले चलाएको तर काँग्रेस कार्यकर्ता भर्ति गरेर खग्रास पारेका ५२ संस्था बन्द गर्ने काँग्रेसले सत्तामा हुँदा रोजगारी बढाएन । देश लुटेर कम्बोडियामा ३२ अर्ब डलर, स्वीटजरल्यान्डमा ४२६ मिलियन डलर थुपार्ने नेपालक... थप हेर्नुहोस्

बेथिति हटाउने अभियान

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । जनसरोकारलाई लत्याएर माफिया र भ्रष्टको सेवा पु¥याएका काँग्रेस र एमालेलाई रास्वपाको नेतृत्वले सबक सिकाएको छ । कालो बजार नियन्त्रण गर्न खोज्ने बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित विभागका महानिर्देशकलाई ६ महिनामा सर... थप हेर्नुहोस्

गुण्डा खोज्दा देशभरि सनसनी

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनले तहस तहस भएको प्रहरीका भौतिक संरचना बन्दै गर्दा टोले गुण्डा र डनहरूको सक्रियता देखिन्थ्यो । प्रहरीसँग सम्बन्ध विस्तार गरेर अपराधबाट बच्न सफल समूह प्रत्येक शहरबाट पक्राउ पर्दैछ । प्रहरीले यस्तो अ... थप हेर्नुहोस्

सशस्त्रलाई कामको खातैखात

२०८३ बैशाख १

ताजा नेपाल

काठमाडौं । औद्योगिक क्षेत्रलाई राज्यले सुरक्षा गर्ने तर त्यो क्षेत्रले रोजगार बढाउन नपर्ने खेल अनेक छ । यो बेला ०७७ सालको औद्योगिक सुरक्षा बल ब्यूताउने तयारी गरिँदैछ । ३४ हजार जनशक्ति भएको त्यो सशस्त्रलाई जनशक्ति थप्न सर... थप हेर्नुहोस्

देखिन थाले सरकारका काम

२०८३ बैशाख १

ताजा नेपाल

काठमाडौं । जनताको सरोकार राखेर जनताकै पक्षमा काम गर्न थालेको सरकारले पेट्रोलियम पदार्थमा भन्सार मै लाग्दै आएको ५० प्रतिशत कर हटाएको छ । तर गाडी भाडा बढेको बढेकै छ । सरकारको यो निर्णयसँग कालोबजार र कृतिम अभाव सिर्जना गर्न... थप हेर्नुहोस्

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने

२०८२ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको जानकारी दिइएको छ। बैठकमा केन्द्र... थप हेर्नुहोस्

पूर्णबहादुर खड्काको चेतावनी: गगन पक्षलाई अवैध गतिविधि नगर्न आग्रह

२०८२ चैत्र ३०

ताजा नेपाल

काठमाडौं  । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा भ्रम नफैलाउन आग्रह गर्दै कडा चेतावनी दिएका छन्। देशको जटिल राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता मजब... थप हेर्नुहोस्

गरिब देशको धनी सरकार

२०८२ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदधारण गर्ने व्यक्तिको सम्पत्ति पारदर्शी हुनुपर्ने माग हुँदै आएपनि विगत बनेका केही सर... थप हेर्नुहोस्

चीनलाई अमेरिकाको धम्की

२०८२ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ... थप हेर्नुहोस्