Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

अर्वपति पौडेल फस्दा धेरै झस्किए

२०८३ असार १७

ताजा नेपाल

काठमाडौं । पार्टीमा आफ्ना विरोधीलाई छानीछानी थान्को लगाउन खप्पिस केपी ओली अब आफ्नो पदमा घुनपुत्लो नलाग्ने कुरामा ढुक्क भए पनि आफ्नो निर्देशन अनुसार संसदमा बोल्ने रामबहादुर थापा र पदमा अर्याललाई जोगाउने उपया खोज्लान् कि न... थप हेर्नुहोस्

महाराज बन्न एकताको खोजी ?

२०८३ असार १७

ताजा नेपाल

काठमाडौं । कार्यगत एकता गर्दै पार्टी एकताको मुल एजेन्डा बनाएर एमाले र नेकपाकाबीचमा पार्टी एकता अपरिहार्य छ । तर ओलीको जस्तो सबैतिर आफैं साढे बनेर दाश र दलालको घेराबन्दीमा रमाउँदै सहयात्रीहरूमाथि अपमान गर्ने भाद्र २३ को क... थप हेर्नुहोस्

सुरक्षा संयन्त्रमाथि बालेनको नजर

२०८३ असार १६

ताजा नेपाल

काठमाडौं । पञ्चायत कालका प्रहरी र गणतन्त्रका प्रहरीको चाल एउटै छ । हिजोका प्रहरीले पञ्चायत टिकाउन जनतामाथि दमन गर्थे । गणतन्त्रका प्रहरीले राजनीतिक दलहरूलाई खुम्च्याउँदै दलीय व्यवस्थाका घोर विरोधी प्रधानमन्त्री बालेन्द्र... थप हेर्नुहोस्

ओलीको नर्कमा प्रचण्डको डुबुल्की

२०८३ असार १६

ताजा नेपाल

हिजो स्वर्ग र नर्क सँगै जाने विश्वास दिलाएर रातारात काँग्रसलाई काँध हालेका महाजनलाई वामपन्थी एकता चाहिएको छ । त्यो बेला ओलीको कपटपूर्ण प्रवृत्तिको शिकार भएका अर्का महाराजलाई भने आफ्नो खुस्केको धरातलबाट राहत खोज्न ओलीको न... थप हेर्नुहोस्

जेनजी आन्दोलन: सुरक्षाकर्मीमाथिको फौजदारी कारबाही सिफारिस संशोधन गर्ने तयारी

२०८३ असार १६

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई दोषी ठहर गर्दै गरिएको फौजदारी कारबाहीको सिफारिस पूर्ण रूपमा कार्यान्वयन नहुने संकेत देखिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ने... थप हेर्नुहोस्

बर्ड फ्लूबाट एक अर्बभन्दा बढी क्षति, सरकारले ५२ करोड राहत बाँड्ने

२०८३ असार १५

ताजा नेपाल

काठमाडौं– पछिल्लो तीन महिनादेखि फैलिएको बर्ड फ्लूका कारण देशभरका कुखुरापालक किसानको एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। प्रभावित किसानलाई राहत दिन सरकारले पहिलो चरणमा ५२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ। कृषि... थप हेर्नुहोस्

पूरा हाेला त विद्याकाे फेरि नेता हुने सपना

२०८३ असार १५

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक व्यक्तित्व मदन भण्डारीको प्रभाव आज पनि नेपालका वामपन्थी दल, विशेषगरी नेकपा एमालेमा गहिरो रूपमा कायम छ। सोभियत संघको विघटनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेको नेपाली कम्... थप हेर्नुहोस्

सुटुक्क सीमा निरीक्षणमा पुगे गृहमन्त्री सुधन गुरुङ, बारा–पर्सा प्रशासन नै बेखबर

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा गोप्य रूपमा स्थलगत निरीक्षण गरेको खुलेको छ। तर, उनको भ्रमणबारे गृहमन्त्रीको सचिवालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले कुनै औप... थप हेर्नुहोस्

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड, माधव र झलनाथ, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका शीर्ष नेताह... थप हेर्नुहोस्

रास्वपाको पदाधिकारीमा रवि पक्षको वर्चस्व

२०८३ असार १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा सभापति रवि लामिछाने पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह निकट मानिएका असिम श... थप हेर्नुहोस्