Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

अरुलाई नचलाउ, उनैलाई लुछ

२०८३ बैशाख ५

ताजा नेपाल

काठमाडौं । एमाले र काँग्रेसको भागवण्डा लगाएर जब संवैधानिक निकायहरू भरिभराउ भए त्यसपछिका काँग्रेस, एमालेका भ्रष्टमाथि कुनै छानविन भएन । अख्तियारले माओवादी नेता कृष्णबहादुर महरा मात्र ठूलो माछा देखेको छ । उनलाई त्यो काण्डम... थप हेर्नुहोस्

सर्वोच्चले हेरेका तीन आधार

२०८३ बैशाख ५

ताजा नेपाल

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्र देखिएको विवादमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै अ... थप हेर्नुहोस्

सिधै काठमाडौं झर्दै अमेरिकी सहायक विदेशमन्त्री

२०८३ बैशाख ५

ताजा नेपाल

काठमडाौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुरले नेपाल भ्रमण गर्ने भएका छन्। बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्। नेपाल भ्... थप हेर्नुहोस्

कानुनी बाटो सकिएसँगै देउवा–कोइराला पक्ष विलखबन्दमा

२०८३ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादपछि उत्पन्न परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको नेताहरूले बताएका छन्। सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएप... थप हेर्नुहोस्

केन्द्रकाे निर्णय स्थानीय सरकारद्वारा अवज्ञा

२०८३ बैशाख ४

ताजा नेपाल

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै विभिन्न स्थानीय तहहरूले केन्द्र सरकारको निर्णय अवज्ञा गर्दै आफ्नै तालिकाअनुसार भर्ना अभियान सुरु गरेका छन्। पेट्रोलियम पदार्थको अभाव देखाउँदै शिक्षा,... थप हेर्नुहोस्

सम्भावना छ त वाम एकताको ?

२०८३ बैशाख ४

ताजा नेपाल

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। लामो समयदेखि कमजोर बन्दै गएका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच पुनः एकताको चर्चा चुलिएको छ। ०७४ सालक... थप हेर्नुहोस्

संसदीय समितिका ११ सभापतिमा रास्वपाले कसैलाई ढिम्किन नदिने

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संघीय संसदका विषयगत समितिहरूको सभापति चयन गर्ने गृहकार्यमा लागेको छ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका (दुई वटा संयुक्तसहित) १२ संसदीय समितिको सभापति चयन गर्ने तयारी छ। स... थप हेर्नुहोस्

कांग्रेसको आधिकारिकता विवादमा आज पेशी

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौं । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गएको रिटमाथि बिहीबा... थप हेर्नुहोस्

नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिना साउनदेखि चैतसम्म मा नेपालमा कुल ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा कुल ६१५ वट... थप हेर्नुहोस्

पूर्णबहादुर कांग्रेसले माग्यो ७ दिने स्पष्टीकरण

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई ७ दिनभ... थप हेर्नुहोस्