Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

प्रधानमन्त्रीको जवाफबारे विपक्षी दलहरूबीच रस्साकस्सी

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले विपक्षी दलहरूसँग सरकारको जवाफदेहितासम्बन्धी विषयमा संवाद जारी राखेका छन्। छलफलमा प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिनुपर्... थप हेर्नुहोस्

काम शुरु गर्दैमा यिनलाई भयो औडाहा

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठन भएको सम्पत्ति छानविन आयोगले काम थाल्नासाथ राजनतिक दलमा नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई औडाहा भएको छ । अध्यक्ष ओलीले... थप हेर्नुहोस्

काँग्रेसमा कहिलेसम्म यो गोलचक्कर ?

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । कार्यकर्ताको भावना युवाको काँधमा नेतृत्व पुगोस भन्ने छ तर शेरबहादुर देउवाको नाउ भजाउनेहरूलाई पुरातनवादी सोच र यथास्थितिवादी चिन्तन हटाउन मन छैन । डा. शेखर कोइराला पार्टी सुधारक बन्न सकेनन् । डा. शशांक र सुजाता... थप हेर्नुहोस्

विपक्षिकाे निशाना अर्थमन्त्रितिर किन पर्याे ?

२०८३ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । संघीय संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध उठाएको विरोध अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेतर्फ पनि केन्द्रित गर्न थालेका छन्। प्रधानमन्त्री शाहले जेठ १९ गते दिएको ‘नेपालले पनि भारतको भूमि... थप हेर्नुहोस्

भारत भ्रमणपछि खनालको दाबी : ऐतिहासिक उपलब्धि हासिल

२०८३ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न भारत भ्रमणलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन् । आइतबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण नेपाल–भारत स... थप हेर्नुहोस्

गृहमा सुधनको पुनरागमनको चर्चा

२०८३ जेष्ठ २४

ताजा नेपाल

गृहमन्त्री पदबाट राजीनामा दिएको दुई महिना बित्न नपाउँदै सुधन गुरूङले आफू पुनः गृहमन्त्री बनेमा सुरुआती दुई महिनासम्म बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरेपछि उनको सम्भावित पुनरागमनबारे राजनीतिक वृत्तमा नयाँ ब... थप हेर्नुहोस्

इरानका विश्वकप खेलाडीलाई अमेरिकाले दियाे भिसा

२०८३ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले संयुक्त राज्य अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन्। दुई देशबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध र सैन्य तनाव जारी रहेका बेला लस एन्जलसमा हुने पहिलो खेलभन्दा करिब... थप हेर्नुहोस्

यी २८ जिल्लामा आज रास्वपाको अधिवेशन हुँदै

२०८३ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा पहिलो चरणको जिल्ला अधिवेशन सम्पन्न गर्दैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई... थप हेर्नुहोस्

आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु, दुई दिनमा ६१ जिल्लामा नेतृत्व चयन

२०८३ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दैछ। पार्टीले शनिबार र आइतबार गरी दुई दिनमा ६१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। रास्वपाले हाल ७७ वटै जिल्लामा तदर्थ समित... थप हेर्नुहोस्

बिवाईडीका ७७५ विद्युतीय गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

२०८३ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७५ वटा बिवाईडी विद्युतीय गाडीको भन्सार प्रक्रियामाथि प्रश्न उठेपछि सरकारले थप अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। भन्स... थप हेर्नुहोस्