Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रवि–बालेनले आग्रहपछि सुधनको राजीनामा

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौं । चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्... थप हेर्नुहोस्

गृहमन्त्री सुधनले बुझाए राजीनामा

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नैतिकताका आधारमा बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा... थप हेर्नुहोस्

युद्धविरामको समय लम्बियो

२०८३ बैशाख ९

ताजा नेपाल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमणलाई तत्कालका लागि र... थप हेर्नुहोस्

रविविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो । यो आदेशसँगै ब... थप हेर्नुहोस्

कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आ... थप हेर्नुहोस्

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

२०८३ बैशाख ९

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आज सभामुख डीपी अर्याललाई बुझाएको मस्यौदामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्... थप हेर्नुहोस्

बालेनवाद जागेको बेला

२०८३ बैशाख ८

ताजा नेपाल

गरे हुन्छ, आँटे सकिन्छ । रैथानेहरूले भ्रष्टाचार बढाए, आफू मोटाए, देश टाट पारेकै हुन् । ०४८ सालका चप्पल कान्छाहरूले राजनीति गरे जागिरे थिएनन् । समाज सेवालाई कमाईको थलो बनाए, बित्ता बित्ता, हात हात भ्रष्टाचारको जालो लगाए, ... थप हेर्नुहोस्

ओझेलमा पर्दै जनताको आशा

२०८३ बैशाख ८

ताजा नेपाल

काठमाडौं । उस्तै हुँदैछन् अदालती फैसला । जेनजी आन्दोलनमा १९ जना विद्यार्थीको लासको खलियो लाग्दा दुःख प्रकट नगर्ने शासकहरूमाथि कानुनले पनि क्षमा दिएको छ । नेपालमा जनआन्दोलनमा भएको दमन, हत्या, धरपकडको छानविन हुने र दोषी दण... थप हेर्नुहोस्

सरकारकाे कारबाही राेकिँदैनः गृहमन्त्री

२०८३ बैशाख ८

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि अवस्थामा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले त्रस... थप हेर्नुहोस्

एक ढिक्का भएर अघि बढ्दैछ काँग्रेस

२०८३ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीचको भेटवार्ताले करिब तीन महिनादेखि देखिएको संवादहीनता अन्त्य गरेको छ। आइतबार साँझ थापा खड्काको गोल्फुटारस्थित निवास पुगेका थिए,... थप हेर्नुहोस्