Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विद्या अघि बढ्दा यिनको निद हराम

२०८१ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । सर्वशक्तिमान मुलुक अमेरिकका राष्ट्रपतिहरू पद सकेर आप्mनो पुरानै पेशामा फर्किन हुने नेपालका राष्ट्रपति, उपराष्ट्रपतिहरू राजनीतिमा फर्कन नहुने ? यिनलाई राज्यले पाल्नु पर्ने, जनताको थाप्लोमा जन्मँदैमा ऋणको भारी ब... थप हेर्नुहोस्

पुरानै रोगले काँग्रेस ग्रसित

२०८१ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवेशन आउन डेढ वर्ष बाँकी छ । तर काँग्रेसमा आजैदेखि को कतातिर लाग्ने भन्ने लडाइँ चर्काइँदैछ । गगन थापाको उर्भौलो परिणतले कोइराला परिवारलाई विभाजित गराएर सभापति देउवाले जोबाट नेतृत्व खोसेको हुँ उसैलाई १... थप हेर्नुहोस्

सुदूरपश्चिममा एमाले सक्दै रावल

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विरामी छ । पार्टीका नेता डा. भीम रावललाई निष्काशन ग¥यो, सुदूरपश्चिम भत्क्यो । एमालेको युवा लक्ष्यित सुदूरपश्चिमको कार्यक्रम प्रभावित होला नहोला डा. रावलको गृहजिल्ला अछाम भने प्रभावित हु... थप हेर्नुहोस्

गृहको हस्तक्षेपले प्रहरी र सशस्त्रको नेतृत्व दिक्क ?

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालय काँग्रेसले लिएपछि प्रहरी र सशस्त्र प्रहरी सत्ता हस्तक्षेपको पीडा सरुवा बढुवामा त सहने नै भए । अहिले सशस्त्रको मिसनमा समेत गृहमन्त्रीको दबाव चर्को छ । उमेर पुगेका युवायुवतीहरूले प्रेम विवाह गर्न न... थप हेर्नुहोस्

सशस्त्रमा ज्वाइँहरूको आतंक

२०८१ फाल्गुन ६

ताजा नेपाल

सुदूरपश्चिमे गृहमन्त्री भएपछि सशस्त्रका ज्वाइँ एसएसपी दीपेन्द्र कुँवर जसरी पनि आफू अगाडिका दुईब्याचमाथि सत्ताको बञ्चरो प्रहार गर्दै डिआईजी बन्ने दाउमा छन् । उनलाई सघाउनेमा प्रशासनका कामु होम ज्ञवाली, समाज कल्याणका डिएसपी... थप हेर्नुहोस्

बुढानिलकण्ठले खोज्दैछ उत्तराधिकारी

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व लिन पार्टी संस्थापनको आशिर्वादका लागि नेताहरुको दौडधुप चर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आग... थप हेर्नुहोस्

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचक... थप हेर्नुहोस्

नयाँदिल्लीमा भूकम्प, सावधानी अपनाउन अपिल

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । ... थप हेर्नुहोस्

मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । वित्तीय संघीयताको नाममा अम... थप हेर्नुहोस्

राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ । बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा निधन भएको हो । चाँदनी मिस युन... थप हेर्नुहोस्