Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज फागुन कृष्ण चतुर्दशीः महाशिवरात्रि पर्व

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरा... थप हेर्नुहोस्

मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

२०८१ फाल्गुन १३

ताजा नेपाल

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषाद... थप हेर्नुहोस्

ट्रम्पले शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्ती गर्ने

२०८१ फाल्गुन १३

ताजा नेपाल

अमेरिकामा शीर्ष सैन्य अधिकारीहरूपछि अब वरिष्ठ सैन्य वकिलहरूलाई पनि बर्खास्त गरिएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यो आदेश दिएका हुन् । बर्खास्त गरिएका वकिलहरू योग्य नभएको उनले बताएका छन् । शुक्रबार नै राष्ट्रपत... थप हेर्नुहोस्

नवलपरासीमा दुइ समुह बिच झडप – प्रहरीको जलाइयो

२०८१ फाल्गुन १३

ताजा नेपाल

१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्या... थप हेर्नुहोस्

बैङ्कको पैसा बिक्न छाड्यो, सरकारको नियतमा शंका

२०८१ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । बैङ्कमा पैसा छ लगानी छैन । सरकारमा नेकपा एमालेको नीतिगत लुटाहा समुह छ । त्यो समूहले राज्यको श्रोत लुट्छ । बैङ्कहरूको लगानीलाई विश्वास गर्न सक्ने कुनै ठाउँ छैन । सरकार कमिशनमा रमाएको बेला बैङ्कका सिइओ र सञ्चालक... थप हेर्नुहोस्

प्रहरीलाई खेलौना बनाउँदै सरकार

२०८१ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । संगठनमा बर्चश्व जसको छ, त्यसको नेतृत्वमा त्यो चल्छ भने बल्ल गति लिन्छ । तर त्यहाँ दलीय सेन्डिकेटमा संगठनका नायकहरू बोक्ने चलन छ । नेपाल प्रहरीमा एआईजीपी वरिष्ठ हुँदा हुँदै विश्व पोखरेललाई एमालेको ट्याग लगाएर र... थप हेर्नुहोस्

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ

२०८१ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय का... थप हेर्नुहोस्

अमेरिकाले खनिज पदार्थको मुद्दामा युक्रेनको स्टारलिंक इन्टरनेट सेवा बन्द गर्ने चेतावनी

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अमेरिकी वार्ताकारहरूले युक्रेनलाई आफ्नो महत्त्वपूर्ण खनिज पदार्थमा पहुँच दिन दबाब दिँदै एलन मस्कको महत्त्वपूर्ण स्टारलिंक उपग्रह इन्टरनेट प्रणालीमा पहुँच बन्द गर्ने सम्भावना उठाएका छन् । रोयटर्सका तीन स्रोत... थप हेर्नुहोस्

सशस्त्र प्रहरीकी इन्स्पेक्टर मृत अवस्थामा फेला

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्। इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका( ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्... थप हेर्नुहोस्

१२ वर्षीया बालिकामाथि बलात्कार, गर्भ रहेपछि बाहिरियो घटना

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ। भारतको सुरतमा ती बालिकामाथि बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६ वर्षीय व्यक्तिले बालिकाला... थप हेर्नुहोस्