Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यस्तो छ प्रधानमन्त्रीको ४६ सदस्यीय भ्रमण टोली

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओली सोमबार चार दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा ओली ४६ सदस्यीय सरकारी टोलीसहित उत्तरी छिमेकी यात्रामा निस्किँदैछन् । भ्रमण... थप हेर्नुहोस्

आजबाट प्रधानमन्त्रीको चीन भ्रमण, के के छन् एजेन्डा ?

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा ... थप हेर्नुहोस्

टिकटकर गिभिनामाथि एकपछि अर्को ब्रजपात आमाको मृत्यु, भाइले गरे आत्महत्या

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । टिकटकर गिभिना मगरले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन्। गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको २४ घन्टामै उनका भाइले आत्महत्या गरे। ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँ... थप हेर्नुहोस्

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

२०८१ मंसिर १६

ताजा नेपाल

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल(भारत सीमा नजिकै बडियारपट्टी(१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब न... थप हेर्नुहोस्

आज पनि सकिएन रविको बयान, भोलि क्रमशः जारी रहने

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ । शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो,... थप हेर्नुहोस्

स्वर्णलक्ष्मीका विषयमा रविको बयान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो ... थप हेर्नुहोस्

सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु

२०८१ मंसिर १६

ताजा नेपाल

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव म... थप हेर्नुहोस्

पेट्रोलको मूल्य बढ्यो

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जान... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि शान्तिपूर्ण रुपमा मतदान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो। निर्वाचन आयोगका प्रवक्त... थप हेर्नुहोस्