Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यस्तो छ संसदको आजको कार्यसूची

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ । प्रतिनिधि स... थप हेर्नुहोस्

गीत/संगीत हेर्ने भन्दा पनि सुन्ने बिधा हो

२०८१ जेष्ठ १२

ताजा नेपाल

नारायण थापा, गायक आधुनिक गायनमा गायक नारायण थापा भाग्यमानी मानिन्छन् किनकि जब औपचारिक गायन प्रारम्भ गरे, तबदेखि नै उनका गीतहरू लोकप्रिय बन्दै गएका छन् । गीत÷संगीतको क्षेत्रमा २०६० सालतिरबाट पाईला राखेका गायक नारायण था... थप हेर्नुहोस्

युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद जारी गर्ने

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको... थप हेर्नुहोस्

अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिएका छन्। चन्द्रागिरि, काठमाण्डौमा आयोजित हिमाल, मानिस र जल... थप हेर्नुहोस्

भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गतेका लागि साधारण सभा डाकेको ... थप हेर्नुहोस्

ओली र रविबीच बालकोटमा भेटवार्ता

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता जारी छ । अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुर... थप हेर्नुहोस्

चार दिनको हिरासतपछि सिरोहिया अस्पताल भर्ना

२०८१ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ ग... थप हेर्नुहोस्

सहकारीको रकम हिनामिनामा माननीयसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

२०८१ जेष्ठ १२

ताजा नेपाल

मध्यविन्दु। नवलपरासी, बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ। ब... थप हेर्नुहोस्

धर्मपालवरसिंह थापा भ्रम र वास्तविकता

२०८१ जेष्ठ ११

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाली सेना अर्थात राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनाका पूर्व प्रधान सेनापती धर्मपालबरसिह थापाको ८५ बर्षको उमेरमा निधन भएको छ । भारतीय मानार्थ सेनापतिको हैसियतले भारतको राजधानी नयाँ दिल्... थप हेर्नुहोस्

विकृतिको कारखाना बन्दै व्यवस्था

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी जस्तो विषयमा बहालवाला गृहमन्त्री मुछिँदा सरकार कुर्सी ढल्ने डरले लाचार भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई किन बोकेका हुन् ? भ्रष्टाचार र ठगी जस्ता विषयमा दलहरू यसरी ना... थप हेर्नुहोस्