Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अन्टसन्ट अन्तरवार्ता दिने चुडाल बलात्कार आरोपमा पक्राउ

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । युट्यूबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्। उनीविरुद्ध काठमाडौंकै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प... थप हेर्नुहोस्

संसद्को अवरोध जारी राख्ने निर्णय

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने दिन नसकिइसक्दा पनि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनमा अवरोध जारी राख्ने निर्णय... थप हेर्नुहोस्

सिरोहियाको पक्षमा वकालत गर्दै शम्भु थापा र दीपेन्द्र झा

२०८१ जेष्ठ ११

ताजा नेपाल

जनकपुरधाम । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा आज वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद द... थप हेर्नुहोस्

नागरिकताबारे विवाद बारे सिरोहियाको यस्तो छ प्रष्टीकरण

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नागरिकता अभियोगमा धनुषा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाले अदालतमा आफूले दिएको बयानबारे जानकारी गराउँदै प्रष्टीकरण सार्वजनिक गरेका छन् । उनले आफूले प्राप्त गरेको नागरिकता प्रचलित का... थप हेर्नुहोस्

नीति तथा कार्यक्रम पारित गरिँदै

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष... थप हेर्नुहोस्

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

२०८१ जेष्ठ ११

ताजा नेपाल

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्र... थप हेर्नुहोस्

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न

२०८१ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ सम्पन्न भएको छ । यही जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र जलवायु परिवर... थप हेर्नुहोस्

कैलाश सिरोहियालाई लगियो अदालत

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार जिल्ला अदालत धनुषा लगिएको छ। सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएक... थप हेर्नुहोस्

सिरोहिया समातिँदा प्रचण्डको यस्तो प्रतिक्रिया

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई सरकारले कुनैपनि प्रतिशोध राखेर पक्राउ नगरेको जनाएका छन्। पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबा... थप हेर्नुहोस्

सदन र सडक आन्दोलन चर्काउने कांग्रेसको तयारी

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी... थप हेर्नुहोस्