Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मं... थप हेर्नुहोस्

आज सन्दीपको मुद्दाको पेसी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आजका लागि पेसी तोकेको छ। गत वैशाख ... थप हेर्नुहोस्

नयाँदिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदे... थप हेर्नुहोस्

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर... थप हेर्नुहोस्

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका... थप हेर्नुहोस्

जसपाले सरकार छड्यो, उपेन्द्र दिए राजीनामा

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । सरकारको उपप्रधानन्त्री रहेर वैकल्पिक मोर्चा गठनको प्रयासमा लागेका जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपाल... थप हेर्नुहोस्

मधेशमा उपेन्द्रसँगै एक्लिए माधव

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं। .... लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ भने जस्तो प्रधानमन्त्रीको लोभ गर्दा मधेश सरकारबाट उपेन्द्र यादव र माधव नेपाल बाहिरिने भएका छन् । मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट न... थप हेर्नुहोस्

नयाँ बजेटमा मुलुकको स्वार्थ

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्द... थप हेर्नुहोस्

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश स... थप हेर्नुहोस्

संसद् खुलाउने प्रयासमा छन् प्रचण्ड

२०८१ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको संसद् बैठक सहज रुपमा चलाउनेगरी कसरत थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथ... थप हेर्नुहोस्