Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

डा भगवानको योजना सफल बनाउन थपिए मीनबहादुर, गरे ४१ करोड सहयोग

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्। डा कोइरालाको नेतृत्व... थप हेर्नुहोस्

कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

२०८१ बैशाख २९

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्र... थप हेर्नुहोस्

ब्राजिल टिमको घोषणा हुँदा नेयमार बाहिर

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो। ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो... थप हेर्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् । नवलपरासी वर... थप हेर्नुहोस्

जेठ १ मा संयुक्त सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति... थप हेर्नुहोस्

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । प्रदेश प्रमुखको कार... थप हेर्नुहोस्

सूर्यदर्शनबाट रविले एक करोड ऋण लिएको पुष्टि

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछ... थप हेर्नुहोस्

बजेट अधिवेशन आजदेखि सुरु

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं। संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भएको संसद् सचिवालयले जनाएपनि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयलाई ... थप हेर्नुहोस्

पोखरा महानगरले बुझाएको सूर्यदर्शन सहकारीको प्रतिवेदनमा के छ ?

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं । पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्रीसमेत जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाएको छ। पोखराका मेयर धनराज आचार्यसहित उपमेयर म... थप हेर्नुहोस्

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। ढकाललाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मा... थप हेर्नुहोस्