Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो। यसका लागि २ जना उमेदवारहरु प्रतिश्पर्धामा छन्। सत्ता गठबन्धनको तर्फब... थप हेर्नुहोस्

काठमाडौं प्रदूषण विश्वमै अगाडि

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँ... थप हेर्नुहोस्

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

२०८० चैत्र २७

ताजा नेपाल

काडमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३... थप हेर्नुहोस्

रविपछि एमालेका उप्रेती थपिए, गगनको तमासा

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं । संसदका बाख्रे काजी गगन थापाको कर्कश चर्को छ । कटने काजी झण्डा हल्लाएर टेरामक्स खरिदको रु ३ अर्ब ८७ करोड लुट काण्डको बयान दिन पुग्दा बाख्रे काजीहरूको शिर झुकेन । किनकि भ्रषटचार गर्नु काँग्रेसको नैसर्गिक अधिकार ... थप हेर्नुहोस्

लगानी सम्मेलनमा दाताकै छैन विश्वास, सरकारी झन्झटले लगानीकर्ता हैरान

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं । आफ्नो देशको कर उठाउनु नपर्ने, उद्योगी, व्यापारी कर छल्ने, विकास आयोजना अलपत्र पार्ने, रोजगारी बढाउने भन्दा देशका युवा पाखुरीलाई खाडीमा खेद्ने, रेमिट्यान्सबाट प्राप्त रकम केन्द्रदेखि स्थानीय तहसम्म भत्ता बाँडेर... थप हेर्नुहोस्

आज काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको राप्रपाले झण्डै डेढ महिनापछि काठ... थप हेर्नुहोस्

रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देख... थप हेर्नुहोस्

आज घोडे जात्रा पर्व

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्रा... थप हेर्नुहोस्

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्। मुलुकी अपराध संहिता... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्